Breaking : जीवन र’क्षाका लागि ल’कडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी…हेर्नुहोस् ।

काठमान्डौ : को’रोना भा’इरस सं’क्रमितको संख्या धमाधम ब’ढ्न थालेपछि सरकारले ल’कडाउन थप गर्ने तयारी गरेको छ ।कम्तिमा थप एक हप्ता ल’कडाउन ल’म्ब्याउने त_यारी भइराखेको एक मन्त्रीले जान’कारी दिएका छन् ।

उनका अनुसार ल’कडाउन ल’म्ब्याउने विषयमा बिहीबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । त्यसमा प्रधानमन्त्रीदेखि अ’धिकांश मन्त्री सहमत देखिएका छन् । प्रधानमन्त्रीले त ल’कडाउन ल’म्ब्याउनैपर्नेमा जो’ड दिएका थिए । खुल्ला सीमा भएको छिमेकी मु’लुक भार’तमा झनै

ति’व्र गतिमा सं’क्रमित भेटिएका का’रण नेपालमा त्यसको प्रभा’व पर्नसक्ने भन्दै ल’कडाउन थप्नु’पर्नेमा स्वास्थ्य वि’ज्ञहरुले जोड दिँदै आएका छन् । ल_कडाउन खोले को’रोनाले भया’वह रुप लिनसक्ने आ’कलनसहित सरकार ल’कडाउन ल’म्ब्याउने प’क्षमा देखिएको छ ।

सरकारका प्र’वक्तासमेत रहेका स’ञ्चार र अ’र्थमन्त्री युवराज खतिवडाले सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रो’कथामका प्रयासको सफलता र त्यसवि’रुद्ध मुलुकले चालेको क|दमको प्र’भावकारिता हेरेर मात्रै ल’कडाउन ल’म्ब्याउने या खोल्ने नि’र्णय गर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को बैठकको नि’र्णय सार्व’जनिक गर्दै उनले वर्त’मान प’रिस्थितिमा ल’कडाउन बढ्ने स’ङ्केत गर्दै त्यसका लागि मुलुकको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्य’कता औँल्या’एका थिए । उनले भने, “ल’कडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उप’करण र स्वास्थ्यक’र्मी ठिक ठाउँमा छन् की छैनन् ।

सङ्क्र’मणको द’र बढ्ने अवस्था भयो भने हाम्रो सम्पू’र्ण पूर्वाधार पर्याप्त छ की छैन हे’र्नुपर्छ,” मन्त्री खतिवडाले थपे, “नागरिकमा प’र्याप्त चे’तना, सामाजिक दू’री र अनुशासन छ की छैन, यी यावतु कुरा हेरेर जो’खिममु’क्त छौँ भनेपछि मात्रै खोल्ने हो ।”प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ

उ’द्धृत गर्दै मन्त्री खतिवडाले भने, “जीवन र’क्षा नै पहिलो कुरा हो, अ’र्थतन्त्रमा पर्ने क्ष’ति र अन्य क्ष’ति त हामी पछि पनि उ¥कास्न सक्छौँ । जीवन र’क्षाका लागि लक’डाउनको अ’वधीलाई अगाडि बढाउनुपर्ने आ’वश्यकता रहे बढाउनुपर्छ ।

”उनले लक’डाउन ल’म्बिँदै गर्दा जीवनलाई चाहिने न्यू’नतम आ’पूर्तिजन्य कुरालाई परि’पूर्ति गर्न केही स’हजता अपनाउनुपर्ने आव’श्यकता रहेकाले त्यसत’र्फ सरकार अघि बढेको बताए ।चैत ११ गते सुरु भएको ल’कडाउन पटक पटक गरी वैशाख १५ सम्म लम्ब्या’इएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *