रबि लामिछाने दिए भारतीय मिडियालाई क’डा जवाफ्, ‘ मनिषा कोइराला स्व’तन्त्र देश नेपालकी छोरी हुन् ,अनि बोल्दिनन त ?’…हेर्नुहोस् ।

काठमाडौ : नायिका मनिषा कोइराला’को एक ट्वीटका का’रण भारतिय मिडियाको प¥सिना छुटे’को भन्दै नेपालका चर्चित सञ्चरक’र्मी रवि लामिछानेले भारतिय मिडियालाई

आफ्नै सरका’रले संयुक्त रा’ष्ट्रमा वुझाए’को नक्साको अध्ययन गर्न सु’झाव दिएका छन । मनिषा कोईराला जन्मै देखि स्व’तन्त्र देश नेपालकी छोरी भएकोले उनी बो’ल्छिन भन्दै यस्तो स्ट्या’टस लेखेका छन ।

“मनिषा कोईराला’को एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्ष’मा बोल्ने एक नायिका माथी गा’ली गलौ’ज जस्तो तल्लो स्त’रमा उ’त्रनुपरेछ ।

कहिल्यै अ’र्काको उप’निवेश नभएको, स्वतन्त्र’ता दिवस कहि’ल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ?

हेर्नुहोस रबि लामिछानेले लेखेको स्टाट्स जस्ताको तेस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *