एकाविहानै ३० जनामा को’रोना भेटियो, सं’क्रमित संख्या ४८७ पुग्यो

काठमाडौं, जेठ ९ । एकाविहानै ३० जनामा को’रोना भेटिएको छ । शुक्रबार विहान थप ३० जनामा को’रोना संक्र’मण पुष्टि भएसँगै नेपालमा कोरोना संक्र’मितको संख्या चार सय ८७ पुगेको छ ।नेपालमा थप ३० जनामा कोरोना भाइ’रसको संक्र’मण देखिएको छ। यो सहित नेपालमा संक्र’मितको संख्या ४८७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।

मन्त्रालयका अनुसार नवलपरासी बर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीइ किशोरीमा संक्र’मण देखिएको हो। यस्तै, कपिलबस्तु बाणगंगा नगरपालिका मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ बर्षीय बालिका छन्। सर्लाहीको गोडैता नगरपालिकाका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ जना पुरुषा र १८ वर्षीया एक महिला छिन्।

यो पनि हेर्नुहोस् …टेकु अस्प’तालबाट ४ जना को’रोना सं’क्रमित नि’को भएर फर्किए, नि’को हुनेको संख्या ४९ पुग्यो…

काठमाडौं : को’रोना भा’इरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि टे’कुस्थित शहीद शु’क्रराज ट्रो’पिकल तथा सरुवा रोग अस्प’तालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना सं’क्रमितलाई डि’स्चार्ज गरिएको अस्प’ताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए ।

४ जनाको दुई–दुई पटकसम्म रिपो’र्ट ने’गेटिभ आएपछि अस्प’तालले आज डि’स्चार्ज गरेको हो । टेकु अस्पतालको आइसो’लेसनमा कोरोना सं¥क्रमित अब १ जनामात्रै रहेको निर्दे’शक राजभण्डरीले बताए ।

४ जना को’रोना भाइ’सरमुक्त हुने मध्ये एक जना आ’रोग्य फाउन्डे’शनकी कर्म’चारी पनि हुन् । फाउन्डे’शनकी ती कर्म’चारी कर्म’चारीलाई वैशाख ३१ गते कोरो’नाभा’इरस संक्र’मण भएको पु”ष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्ता’लबाट को’रोनामु’क्तभएर डि’स्र्चाज हुनेको संख्या ४९ जना पुगेको छ ।

यो पनि पढ्नुहोस ।

मनेपाल देशकि छोरी हु नेपाललाई समर्थन गर्दा भारतलाई केको आ,पती – मनिसा कोईराला

सरकारले भारतीय अ,तिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अ,नुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् ।

मनिषाको यो ट्वीट उनका । भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् । मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ।

‘सबै तीन महान देशबीच शान्तिपू’र्ण र सम्मा’नजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी ।

नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्ण’य । आधि’कारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ । नेपाललाई सर्तक रहन सल्लाहः ट्वीटरका केही प्रयोगक’र्ताले नेपाललाई चीनसँग सतर्क रहन सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ।

नेपाल चीनसँग सत’र्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला ।’यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ । हामी भारतीय पनि अब तपाईंहरुले झैं सोच्नेछौं ।’ कतिले नेपालीलाई बताए भारत वि,रोधीः नेपालको यो कदमलाई नरु’चाएका अ’र्का एक व्यक्तिले लेखे, ।

नेपाल सधैं भारत वि,रोधी रहँदै आएको छ र उसको नज’र सधैं भारतको भू’मिमा छ । लिपुलेखजस्तो भारतको अभिन्न अं’गमा ज-ब-र्ज-स्ती दा,बी गरिनुले नेपालको तुच्छ मानसिकता दर्साउँछ ।’ मनिषालाई भारतबाट ल,खेट्न ।

मागः कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गा-लीसमेत गरेका छन् । एक प्रयोगक’र्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न रा,ग । यसलाई भारतबाट लखेट । यसको फिल्म ब,हिष्कार गर । ’ यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक ह,राम’ ।

यस्तै अर्का एक व्यक्तिले मनिषालाई ब,हिष्कार गर्न माग गर्र्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहि’चान बनाउने तपाईं यस्तो मु,द्दामा भारतको समर्थन । गर्नुको साटो नेपालको अ-वैध मानचित्रको समर्थन गरिरहनु भएको छ ? भारतीय फिल्म उद्योगले तपाईंलाई प’र्याप्त च’र्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *