अब भारतीय नागरीकले श्रम स्वीकृती बि’ना नेपालमा काम गर्न नपाउने , कडाईका साथ कार्यान्वयन हुने..हेर्नुहोस् ।

1 min read

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको छ।अब बाट नेपालमा काम गर्ने हरेक बिदेशी नागरीकले श्रम स्वीकृति लिएर मात्रै काम गर्न पाउने छन । यसको मत’लब अब बाट भारत लगायतका बिदेशी कामदारहरुले अ’नीवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने छ ।

Finance Minister Yubaraj Khatiwada addressing a press conference to disclose the decisions taken by the Cabinet, organised at the Ministry of Communication and Information Technology, in Singha Durbar, Kathmandu, on Thursday, February 27, 2020. Photo: RSS

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाष’णमार्फत् यसलाई कडाइका साथ कार्यान्वयन गरिने बता’ए।साथै, उनले श्रम नि’रीक्षण गरिने बताए। वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने उनले बताए।

संघ र प्रदेश स्तरबाट बेरो’जगारलाई सीप विकास र तालिम प्रदान गर्न आवश्यक बजेट छुट्याएको उनले बताए।भत्ताको नीरन्तरता:सरकारले वृद्ध, अपांग, एकल महिला लगायतका सबै प्रकारका सामाजिक सुरक्षा भ’त्तालाई निरन्तरता दिएको छ।

बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो कुरा बताएका हुन्।यसअघि वि’भिन्न सञ्चार माध्यममा सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्ने हल्ला चलेको थियो।

बिदेशमा रहेका नेपा’लीलाई ल्याउन बजेट:सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइ’एकाहरूलाई सी’प प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरुलाई ल्याउन बजेट छुट्याइएको बताए ।कोरोना महा”मारीका कारण रोजगारी गुमाएर विदेशका धेरै अलपत्र छन् ।

आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रो’जगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनि’योजन गरिएको जानकारी दिए ।

यो कार्यक्रमबाट २ लाख’लाई रोजगारी दिने लक्ष्य सरकारको छ ।आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।

त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।सी’पमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब छुट्याइएको खतिव’डाले बताए।

कोरोनाका कारण रोज’गारी गुमेकालाई वि’कास निर्माणमा परिचा’लन गर्ने नीति पनि सरकारले लिएको छ । २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले गरेको छ

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.