१३ लाख ४० हजार छात्रालाई नि’शुल्क सेनेटेरी प्या’ड वि’तरण गरिने…हेर्नुहोस् ।

1 min read

काठमाडौं, १६ जेठ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रा’लाई सेनेटेरी प्या’ड नि’शुल्क वित’रण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएकाे हाे ।

आगामी आर्थिक व’र्षको बजेट प्रस्तुत गर्दै उहाँले भन्नुभयाे, ‘देशभरका सबै सामदायिक विद्या_लयमा अध्ययनरत १३ लाख ४० हजार छा’त्रालाई सेनेटरी प्या’ड निःशल्कु उपलब्ध गराउन स्थानीय तहमा’फर्त सशर्त अनुदानको रूपमा रु १ अर्ब ८२ करोड वि’तीय हस्ता’न्तरण गर्ने व्यवस्था मिलाएको छु ।’

हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा का’र्यक्रम देशभर वि’स्तार गरिने भएको छ । त्यसका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट ८ लाख बालबालिका लाभान्वित हुने सरकारको अनु’मान छ ।

आगामी आर्थिक वर्षमा एक ह’जार ८ सय विद्यालय भवन र ३८ आगिंक क्याम्पसको भवन पुर्ननिर्माण गरिने भएको छ । २ हजार ५२० कक्षा कोठा ,१-१ ह’जार संख्यामा विज्ञान प्रयोगशाला,पु’स्तकालय ल्याव निर्माणको लागि ब’जेट विनि’योजन गरिएको छ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.