भारतलाई अर्को ठुलो झड्का ! नेपालको नयाँ नक्सालाई अमेरिकाको साथ…हेर्नुहोस!

1 min read

काठमाडौं- नयाँ नक्शा जारीपछि नेपालल भारतबीच सीमा विवाद भैरहेका बेला अमेरिकी दुतावासले भने नेपालको साथ् दिएको छ । यस्तै नेपालको नयाँ नक्शाको समर्थन गर्दै नयाँ नक्शा प्रयाेग गर्ने पहिलो कूटनीतिक निकाय समेत अमेतिकी दूतावास बनेको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आधिकारिक फेसबुक पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गर्दै नेपाललाई कुटनीतिक साथ दिएको छ ।

नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.