Thu. Jul 9th, 2020

धेरै ‘सरिताहरू’ लाई अंगिकृत बनाएर सांसद, मन्त्री बनाउने मेलोमा छैनौं: बिडारी (हेर्नुहोस भिडियो सहित)

1 min read

राष्ट्रिय सभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामनारायण बिडारीले ‘धेरै सरिताहरूलाई अंगिकृत बनाएर देशमा मन्त्री र सांसद बनाउने मेलो’मा आफूहरू नरहेको बताएका छन्।

मंगलबार राष्ट्रिय सभामा बोल्दै बिडारीले भारतीय नागरिकलाई मात्रै लागू हुने गरी नागरिकता ऐन निर्माण नगरिएको बताए। उनले संसारभरका केटा-केटीसँग विवाह गर्न मिल्ने गरी नागरिकता ऐन बनाइएको पनि बताए।

‘अब हामी धेरै सरिताहरू चाँडै अंगिकृत बनाएर देशमा मन्त्री सांसद बनाउने मेलोमा छैनौं,’ उनले भने। setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.