Thu. Jul 9th, 2020

गाडी नगुड्दै कालाेपत्रे भत्कियाे, कराेडौं रकम पानीमा…पढेर आफ्नो प्रतिक्रिया राख्नुहोस्।

मन्थली : रामेछापको मन्थली नगरपालिकाको कराेडौं लगानीमा गरिएको कालोप’त्रे ४ महिना पनि टिक्न सकेन । मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्र’हरी कार्यालय हुँदै बसपार्क जोड्ने स’डक कालोप’त्रे भएर गाडी गुडेको चार महिनामै दुईपटक भत्कि’सकेको छ ।

देवकोटा चो’कबाट बसपार्कसम्म १ हजार ८ सय मिटर स’डक कालोपत्रे गरी गत फागुनबाट एकतर्फी गाडी स¥ञ्चालन गरिएको थियो ।लक’डाउनको कारण गाडीहरु खासै गुडेका छैनन् तर कालोप’त्रे उप्कि’एर मर्मत गरिएर पनि पुनः भ¥त्किएको छ ।मर्मत गरिएको सड’कको कालोपत्रे पुनः उप्कि_नुका साथै सो सडक खण्ड अन्त’र्गत निर्मा’ण गरिएको कजवे समेत भत्कि’एकाे छ ।

यसले गर्दा पानी जमेर यातायात स¥ञ्चालन हुन नसकेपछि एकतर्फी सञ्चा’लन हुँदै आएको मन्थली बजारको बीच सड’कबाटै सवा’री दोहोरो सञ्चा’लनमा ल्याइएको छ ।कजवे भ’त्किएर ठाडो परेको रड’ले गाडीको टा’यर प’ञ्चर गराउने र पानी जमेको कारण मोटरसाइकल दु’र्घटना समेत बढेकाेले

एकत’र्फी सञ्चा’लन हुँदै आएको यातायात सञ्चा”लनमा रोक लगाइएको जिल्ला ट्रा’फिक कार्यालय रामेछापका प्र’मुख रामेश्वर पाण्डेले जान’कारी दिए ।कज’वेमा जमेको पानी खोल्दा स्थानीयको खेतमा लगाएको बाली न’ष्ट गर्ने भएकाले स्थानीयले समेत कज’वेमा जमेको पानी खो’ल्न अ’वराेध गरेका छन् ।

यसले यातायात सञ्चा’लन गर्न नसकिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् ।मन्थली बजारमा यातायात सहज बनाउनको लागि नगर’पालिकाको लगानीमा निर्मा’ण गरिएको सड’कमा चार महिना पनि राम्रोसँग गाडी नगुड्नु नगरपालिकाको लागि लज्जा’स्पद विषय भएको स्थानीयको भनाई छ ।

करोडौं लगानी गरेर नि’र्माण गरिएको सडक’मा चार महिना पनि राम्रोसँग गाडी नगुड्दा आफूलाई दुःख लागेको मन्थली नगरपालिका प्र’मुख बस्नेतले बताएका छन् ।सो सडक ४ करोड १७ लाख ७१ हजारमा खाम्पा’चे नाइल जेभी क’न्स्ट्रक्सनले ठे’क्का पारेको थियो । सो रकममध्ये ४ करोड, ३ लाख ६९ हजार रुपैयाँ नग’रपालिकाले भु’क्तानी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.