Thu. Jul 9th, 2020

३ पटकभन्दा धेरै ट्राफिक नियम मि’चेमा अब लाइसेन्स नै खा’रेज हुने…हेर्नुहोस् ।

काठमाडौँ : संसद्को वि’कास तथा प्रवि’धि स’मितिले ट्रा’फिक निय’म तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको स’वारी चालक अनु’मतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझा’व दिएको छ ।

स’वारी दु’र्घट’ना चालककै लाप’रबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सु’झाव दिइएको उपसमितिका संयो’जक गणेश पहाडीले बताए ।‘सवा’री तथा या’तायात व्यवस्था ऐ’न तथा निय’मले नि’षेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा

स’वारी चालकको अ’नुमति’पत्र र’द्द हुने व्यवस्था गर्न सु’झाव दिएका छौं,’ पहाडीले भने । यही सु’झावअनुसार कानुन बने यो व्यवस्था सार्व’जनिक र निजी दुवै सवा’रीमा लागू हुनेछ । ट्रा’फिक प्र’हरीले म’दिरा से’वन गरेर ५ पटकसम्म का’रबाहीमा परेमा ला’इसेन्स खा’रेजका लागि यातायात व्यवस्था का’र्यालयमा लेखेर पठाउने गरेको छ ।

तर, प्रभाव’कारी कार्यान्व’यन हुन सकेको छैन । प्रहरीको तथ्यां’कअनुसार दु’र्घटनाको मुख्य कारण चा’लकको लाप’रबाही देखिएको छ । प्रह’रीका अनुसार चा’लकको लाप’रबाहीले ४३.७ प्रति’शत, ती’व्र गति’ले १८.७, ओ’भरटेक गर्दा ९.८, पैद’ल

या’त्रुको लापर’बाहीले ९.५, मा’दक पदा’र्थ से’वन गरी चलाउँदा ६.२, स’वारीको या’न्त्रिक ग’डबडीले ६.१, ओभ’रलोडले ५.२, स’डक चौपा’याका कारण ०.४ प्र’तिशत दुर्घ’टना हुने गरेका छन् । याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.