Thu. Jul 9th, 2020

परराष्ट्र मन्त्रालयले भन्यो- चीनबाट हाम्रो सीमाना मिचिएको छैन…हेर्नुहोस!

1 min read

सरकारले उत्तरी छिमेकी चीनले नेपाली भूमि न,मिचेको बताएको छ।

चीनले विभिन्न ठाउँमा नेपाली सी,मा मि,चेको समाचार आएको र प्रमुख प्र,तिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्र,तिनिधि सभामा सोही विषय सं,कल्प प्रस्ताव दर्ता गरेको सन्दर्भमा परराष्ट्र मन्त्रालयले बिहीबार वि,ज्ञप्ति जारी गर्दै चीनले सी,मा अ,तिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो।

‘समाचारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाइएको भनिएको छ। उक्त मन्त्रालयले त्यस्तो कुनै प्रतिवेदन नै अ,स्तित्वमा नरहेको बताएको छ र सी,माको विषय उक्त मन्त्रालयको क्षेत्राधिकारमा पनि पर्दैन,’ मन्त्रालयले भनेको छ,‘३७ र ३८ नम्बरका सीमा पि,लर ह,राएको भन्ने पनि आएको छ। तर ती पि,लर प्राकृतिक का,रणले दुबै देशको स,हमतिमा राख्दै राखिएको थिएन।’

यदि दुई देशबीच कुनै स,मस्या देखिए सरकारले सम्बन्धित अधिकारीहरूसँग वार्ता गरेर समाधान नि,काल्ने मन्त्रालयको भनाइ छ।

‘दुई मित्रवत् छिमेकीको सम्बन्धलाई असर पार्ने यस्ता सं,वेदनशील विषयमा समाचार लेख्नुअघि सम्बन्धित अधिकारीहरूसँग पुष्टि गर्न मन्त्रालय अ,नुरोध गर्दछ,’ वि,ज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय नेपाल र दक्षिणी छिमेकी भारतबीच लिम्पियाधुरा क्षेत्रको वि,वादलाई लिएर त,नाव बढेको छ।

नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा आफ्नो भएको दा,बी गर्दै नयाँ नक्सा नै जारी गरेको छ। भारतले भने दशकौंदेखि आफ्नो अधिनमा रहेको भूमिमा नेपालले अहिले आएर दा,बी गरेको भन्दै त्यसमा अरू नै का,रण रहेको बताएको छ।

भारत-चीन सी,मामा वि,वाद च,र्किएका बेला चीनको उ,क्साहटमा लागेर नेपालले भारतीय भूमिमाथि दा,बी गरेको नयाँदिल्लीको बुझाइ छ।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही सांसदहरूले दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका गरी ६४ हेक्टरभन्दा बढी भूभाग चीनको अ,तिक्रमणमा परेको भन्दै संसदमा सं?कल्प प्रस्ताव दर्ता गरेका छन्।

कांग्रेस सांसद देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल, सञ्जयकुमार गौतमले बुधबार दर्ता गरेको संकल्प प्रस्तावमा अ,तिक्रमणमा परेका भूभाग र गाउँसमेतको अवस्थाका सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन गर्न माग गरेका हुन्।

चीनको अ,तिक्रमणमा परेको भू-भाग कू,टनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनुपर्ने उनीहरूको भनाइ छ।

उत्तरतर्फ विभिन्न जिल्लामा सी,मा स्तम्भहरू हराएको अवस्थामा रहेको पनि कांग्रेस सांसदहरूले प्रतिनिधिसभा संसद सचिवालयमा दर्ता गरेको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.