Thu. Jul 9th, 2020

कोठामा सुतिरहेका बेला घरको छत ख स्यो, परिवारै स’खाप…

1 min read

कोठामा सुतिरहेका बेला घरको छत ख स्यो, परिवारै स खाप
काठमाडौँ । कोठामा सुतिरहेका बेला अचा’नक घरको छत खस्दा परिवारका पूरै सदस्यको ज्यान गएको छ। गहिरो निद्रामा रहेका बेला बिहान ५ बजेतिर अ’चानक घरको छत खस्दा एकै परिवारका ४ सदस्यको मृ’त्यु भएको हो।

घ’टना भारतको रतलामास्थित औद्योगिक क्षेत्रको हो। बिहीबार बिहान ५ बजे अ’चानक घरको छत खस्यो । घरमा रहेका दुई बच्चा र पत्नीको घटना स्थलमै मृ’त्यु भयो भने पतिको अस्पताल लैजादै गर्दा बाटोमै ज्या’न गयो।

भारतीय मिडियाका अनुसार उक्त घर एकै कोठाको थियो। मृ’तक मोहन कहारले पछिल्लो चार महिनादेखि उक्त घर भाडामा लिएका थिए। मोहन साबुआ भन्ने स्थानका थिए। तर उनी चार महिलाअघि मात्रै परिवारसहित त्यहाँ बस्न आएका थिए। उक्त घर ४०-४५ वर्ष पुरानो भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.