Thu. Jul 9th, 2020

स्वातन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपाल सहित १५ अभियान्ताहरु प’क्राउ,,,,

काठमाडौं, १५ असार : एमसिसि बि’रुद्ध पटक पटक बिभिन्न खालको बि’रोध सभाहरु गरिरहेका स्वातन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपाल सहित अन्य १५ अभियान्ताहरुलाई प्र’हरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा केन्द्रीय साहित्य कला विभाग ईञ्चार्ज कृष्ण प्साई, सिन्धुपाल्चोक संयोजक आगेली माईला, संगठन विभाग सयोजक सन्तोष अधिकारी, नवीन मैनाली, सभ्यता नेपाल, साथै खेलाडी महासंघ अध्यक्ष सेफर्ड लिम्बू, विद्यार्थी महासचिव अर्जुन लिम्बु, राम बहादुर शाही, सुरत बहादुर शाही, दुर्गा समाल रहेका छन ।

आज दिउसो ठिक १ बजे माइतिघर मण्डेलामा आफ्नै शरीरको रगतले रिजेक्ट एमसिसि भनेर लेख्ने कार्यक्रम रहेको थियो । शोही कार्यक्रमका लागि सर्वोच्च अदालतको बाटो हुदै आउने क्रममा प्रहरीले प’क्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.