Thu. Jul 9th, 2020

नेपाल र चीनबीच सी,मा वि,वाद छैन, भ्रामक र बनावटी समाचार प्रकाशित भयाे : परराष्ट्रमन्त्री ज्ञवाली…हेर्नुहोस|

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल र चीनबीच सी,मा वि,वाद नरहेको स्पष्ट पार्नुभएकाे छ । साेमबार बसेकाे राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सी,मा वि,वाद नभएकाे स्पष्ट पार्नुभएकाे हाे ।

उहाँले नेपाल र चीनको सी,माबारे केही भ्रा,मक, ग,तल र बनावटी समाचारहरु प्र,काशित भएको बताउनुभयाे । ‘नेपाल र चीनको सी,माबारे केही भ्रा,मक, ग,तल र बनावटी समाचारहरु प्र,काशित भए,’ उहाँले भन्नुभयाे, ‘उक्त फेक समाचार भनेर सम्बन्धित मन्त्रालयाले नै खण्डन गरिसकेकाे छ ।’

केही समयअघि मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्र,तिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सी,मा अ,तिक्रमण गरेको समाचार प्र,काशित भएको थियो ।

सि,मा संकेत चिह्नहरु ३७ र ३८ कहिल्यै खडा नै नभएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘समाचारमा भनिए जस्तो सि,मा संकेत चिह्नहरु ३७ र ३८ कहिल्यै खडा नै भएको छैन, भौगोलिक दुरी दु,र्गमताको कारणले त्यो ठाउँमा सी,मा चिह्नहरु खडा गर्ने नसकिने भनेर दुबै देशबीच सहमत भयाे । त्यो सी,मा सारियो, भत्काइयो भन्ने कुरा कुनै आधारनै छैन ।’ यस्ता भ्र,मक समाचारबाट संप्रेषण नगर्न र प्र,भावित नहुन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले वि. सं. २०१६ चैत ९ मा भएको सी,मा स,म्झौता र २०१८ असोज १९ मा भएको सी,मा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सी,मा चिह्न) बनेको पनि बताउनुभयाे । दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सी,मामा जीपीएस जडान गर्न बाँकी रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सगरमाथाको उचाईकाे घो,षणा गर्ने तयारी

उहाँले सगरमाथाको उचाईकाे घो,षणा गर्ने तयारी भइरहेको पनि बताउनुभयाे । ‘सगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन) लाई मान्ने कि चट्टानको उचाईलाई मान्ने भन्नेचाहिँ नेपाल र चीनको बीचमा छलफल चलिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘हामीले सुरुदेखि नै हिउँको लाइनलाई मानेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मान्दै आएका छौं। संसारले पनि यही कुरा मान्दै आएको छ। तर बीचमा चीनले आफूले नापी गर्दा उसले हिँउँको रेखाभन्दा तल वास्तविक चट्टानको उचाई कति हो त, ८ हजार ८ सय ४४ दशमलव ४३ भनेर नाप गर्‍यो ।’

सगरमाथाबाटै सिमाना जाने भएकाले गर्दा त्यसको उचाई दुवै देशको सहमतिबाट मात्रै टुंग्याउन सकिने भएकाले त्यो विषय टुंगिन बाँकी रहेको उहाँको भनाई थियो ।न्युज 24 नेपालमा छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.