समस्या बोकेर अब न्युज24 जानु परेन, रवि लामिछानेको टीम तपाईंको घरमै आउँदै…हेर्नुहोस।

विश्वभर फैलिर’हेको को,रोना भा,इरस कारण नेपाल’मा पनि १६ हजार भन्दा धेरै व्यक्ति सं,क्रमित भइसकेका छन् । को,रोना रो,कथाम र नि,यन्त्रणका लागि सरकार’ले लामो समय मुलुकलाई लकडाउन घो,षणा गरेपछि जनजीवन प्रभावित बन्न पुगेको छ ।

लकडाउन सुरु भए’सँगै स,मस्या’मा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेका न्युज २४ टेलिभि’जन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा सातै प्रदेशमा पुगेर ग,रिब दिनदुखी र स,मस्यामा परेका नेपालीहरुलाई स,हयोग गर्ने जान’कारी दिएका छन् ।

सिधा कुरा जनतासँग कार्यक्र’मका प्रस्तोता रवि लामिछानेले सामाजिक सञ्जा’लमा लेखेका छन् : समयको आवश्यकता संगै केहि नयाँ अवधारणाहरुको तयारी गरेका छौ।क्रमशः एक एक गर्दै जानकारी गराउने प्रयास गर्नेछौ ।

लाखौं दर्शकहरूले दिनु भएको माया,बिश्वास र भरोसालाई सहि मार्गमा रु,पान्तरण गर्दै जाने र थप जिम्मेवार बन्ने योजना’हरु मध्येको पहिलो पाईला स्वरुप हामी तपाईंको दैलोमा आउदैछौ।

स्थिति सह’ज हुदा तपाईं हाम्रो दैलोमा गुनासो लिएर आउनु भो र आज स्थिति अ,सहज हुदा हामी आफै तपा’ईंको गुनासो सुन्न आउदैछौ। सातै प्रदेशमा हामी आउदैछौ।

यात्रा आगामी आईतवारबाट प्रदेश एक मा।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.