What The Flop का’र्यक्रम ब’न्द गर्न र सन्दिप क्षेत्रीलाई का’रबाहीको माग गर्दै उ’जुरी दर्ता,,,हेर्नुहोस्।

1 min read

काठमाडा । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वा~ट्स अ फ्लाप शो कार्य~क्रम ब~न्द गराउन प्रेस काउन्सिलमा उजु~री परेको छ । साथै उक्त कार्य प्र~स्तोता सन्दीप क्षेत्र, का~र्यक्रमको व्यवस्थापक र प्र~ड्युसर विशाल घोषलाई का~नुनी का~रवाहीको माग गरेको गरिएको छ ।डा.शरद सिंह यादवले आज प्रे~स काउन्सिलमा निवेदन द~र्ता गराई कार~वाहीको माग गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वा~ट्स अ फ्लाप शो का~र्यक्रमका प्र~स्तोता सन्दीप क्षेत्रीले विगत लामो समयदेखि मधेशी समुदायको मा~नमर्दन, भावनालाई आ~घात पु~र्याउने खालको प्र~स्तुति गर्दै आएको उजु~रीमा उल्लेख छ ।

सो प्र~स्तुती युट्युवबाट समाजिक सञ्जालमा भा~इरल भइरहेकोले यसखालको प्रस्तु~तिले मधेशी समुदाय अ~पहेलित महसुस गरिरहेकाले कार्यक्रम प्र~स्तोतासहित व्यवस्थापक र प्र~ड्युसरलाई कानुन अनुसार का~रवाहीको प्र~कृया अगाडि बढाउन निवेदनमा आ~ग्रह गरिएको छ ।पछिल्लो कार्यक्रममा सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यं~ग्य गरेका छन् । सो कार्य~क्रममा सन्दीप क्षेत्र मिठाईलाल जादवको भूमिकामा हुन्छन् । उनले आफ्नो अनुहारमा का~लो पोते~र मधेशीको भेषभुषामा हुन्छन् । कान्तिपुरको त्यो कार्य~क्रम निकै च~र्चित छ ।

यसअघि कृषि टीभीमा यस्तै मधेशीको अप~मान हुने का~र्यक्रम सञ्चालन गर्दा मधेशबाट वि~रोध भएपछि त्यो का~र्यक्रम बन्द भएको छ र कार्यक्रम प्रस्तु~तलाई पनि जागिरबाट निकालेको छ । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वा~ट्स अ फ्ला~प शो का~र्यक्रमको पनि धेरै पहिलादेखि वि~रोध हुँदै आइरहेको थियो । तर यसरी उ~जुरी परेको थिएन । source kantipur

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.