राम जन्म-भूमि सुमेरु पर्वतमाथि ढा’लिएको ३५ नम्बर पिलर पुन गाडियो…हेर्नुहोस् ।

1 min read

वीरगन्ज (पर्सा), ४ साउन । पर्साको ठोरी गाउँपालिका–२ ठो’री भन्सारस्थित सुमेरु पर्वतमाथि नेपाल–भारत सीमा क्षे’त्रमा ढा’लिएको अवस्थामा फे’ला परेको ३५ नम्बर पिलर पुनः गाडिएको छ ।

शनिबार दिउँसोको समयमा ढा’लिएको उक्त पिलर गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ, स’शस्त्र प्रह’री नि’रीक्षक दीपक दहाल, नेपाल प्र’हरी निरीक्षक अशोक साह तथा भारतीय एसएसबी अधिकारीसहितको टोलीले पुनः त्यही स्थानमा पिलर गाडेको स’शस्त्र प्र’हरी नि’रीक्षक दीपक दाहालले बताउनुभयो ।

सीमा पिलर ढा’लिएको ‘घ’टना सार्व’जनिक हुनेवित्तिकै तत्काल घ’टनास्थल पुगेको गाउँपालिका अध्यक्षसहित नेपाल प्र’हरी, स’शस्त्र प्रहरी तथा भारतीय एसएसबीको टोलीबीच तीनदेखि चार घण्टा छलफल भएको थियो ।

करिब चार घण्टनाको छलफलपछि राति ९ बजेको समयमा नै त्यही स्थानमा सीमा पिलर पुनः गाड्ने निर्णय भएपछि सोही स्थानमा सीमा पिलर पुनः गा’डिएको हो । सीमा क्षेत्रमा स’शस्त्र प्रहरीको तै’नाथ ग’स्ती रहेतापनि कुन बेला कसले पिल्लर ढा’ल्यो भन्ने विषय हालसम्म पता लाग्न सकेको छैन ।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भग’वान श्रीरामको जन्म-भूमि भारतको अयो’ध्यामा नभई पर्साको पश्चिमी ठो’रीस्थित रहेको भनेपछि सुमेरु पर्वतको बीच भागमा रहेको सीता गु’फा अहिले च’र्चामा रहँदै आएको छ ।

च’ट्टानै चट्टा’नयुक्त बनेको सुमे’रु पर्वको बीच भागमा रहेको सीता गु’फाको माथिल्लो टुप्पा’मा रहेको नेपाल–भारत सीमा ३५ नम्बर पिलर शनिबार दिउँसो सीमा रहेको स्थानभन्दा ५ मिटर मुनि ढा’लेर झारिएको अव’स्थामा फे’ला परेको थियो ।

उक्त स्थानमा भगवान राम तथा सीतासँग जोडिएका शिव’लिंग, कु ण्ड, घ’डा लगायत विभिन्न प्राचीन सामानहरु सुर’क्षित रहेको समाचारहरु बाहिर आएपछि शनिबार दिउँसोको समयमा पिलर ढा’लिएको अवस्थामा फे’ला परेको थियो ।

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई स्वागत गर्दै ठो’रीबासीले शनिबार धुमधामका साथ पुजाआजा गर्ने का’र्यक्रम रहेकोमा विहानसम्म पिलर त्यही स्थानमा रहेको तर साँझ हेर्दा पिलर ढा’लिएको अव’स्थामा फे’ला परेपछि घ’टना सार्व’जनिक भएको थियो ।

पूजा-आजाको क्रममा सर्वसा’धारणहरु सीता गुफा’भन्दा मुनि झरेको मौ’का छोपेर पिलर ढा’लिएको स्थानीय राम’सरण लामिछानेले बताए । उनीहरुका अनुसार भारतीय प’क्षले गु’फालाई आफ्नो सीमामा पार्ने ष’डयन्त्र गर्नका लागि भारतीय एसएसबीको कुनै प्रतिनि’धिले ढालेको हुन सक्ने बताए ।News24 Nepal

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.