चीनको प्राथमिकतामा छिमेकी देशहरु : कोरोनाको खोप तयार हुनेवित्तिकै नेपाल पठाइदिने,,,,हेर्नुहोस्।

काठमाडौं,साउन १४,

चीनले कोभिड १९ संग जुध्न नेपाल सहित छिमेकी राष्ट्रहरुलाई सहयोगका लागि उ,च्च,त,म सूचीमा राखेको बताएको छ । छिमेकी मुलक नेपाल, अफगानिस्तान, र पाकिस्तानका परराष्ट्रमन्त्रीहरु संगको भर्चुअल भिडियो कन्फरेन्समा बो,ल्दै चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ संग जुध्न नेपालसंग पनि निकट सहकार्य भइरहेको जानकारी दिनुभयो ।

चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ लाई परास्त गर्न बहुपक्षीय प्रयास आवश्यक रहेको बताउँदै कोरोना बि,रु,द्ध,को खोप धमाधम बन्ने क्रममा रहेको र तयार हुने बितिकै छिमेकी मुलुकहरुमा पुर्याउने बचन दिनुभयो ।

बैठकमा सम्बोधन गर्ने क्रममा चिनियाँ बिदेशमन्त्री यीले नेपालले कोरोनासंग जुध्न सही उ,पा,य अपनाएको भन्दै परिस्थिती सरकारको नियन्त्रणमा रहेको प्रष्ट पार्नुभयो । चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोनाको स्थिती बारे जानकारी गराउनु भएको थियो ।

लगभग ४५ मिनेटसम्म भएको भिडियो कन्फरेन्समा चीन, नेपाल लगाएत पाकिस्तान र अफगानिस्तानका बिदेशमन्त्रीहरु सहभागी भएका थिए पाकिस्तान र अफगानिस्तानका बिदेशमन्त्रीहरुले पनि कोभिड १९ बि,रु,द्ध ल,डा,,ईमा आ–आफनो देशको अनुभव प्रस्तुत गर्नुभएको थियो ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.