अब सिमानामा सेना पठाएर भारतलाई जवाफ दिनुपर्छ, जहाँ समस्या छ त्यहाँ छिट्टै सेना पठाउँ’ – डा. झा…हेर्नुहोस भिडियो सहित।

काठमाडौं,साउन १५।

नेपाल मेडिकल एसोशियसनका पूर्व अध्यक्ष डा अञ्जनि कुमार झा उनी स्वास्थ्य क्षेत्रका मात्र मात्र होइनन् । उनले रा,जनीतिक विषयमा पनि उत्तिकै चासो राख्छन् । उनले नेपाली भू,मी अति’क्रमण नरोकिएका का,रण नेपाली सेनालाई तत्काल सि,मानामा खटाउनुपर्ने बताएका छन् । उनले से,नालाई सि,मानामा तत्काल खटाएर मात्र भारतसंग वार्ताको लागि पहल गर्नुपर्ने सु,झाव दिएका छन्।

काठमाडौं । उनले मधेसी नागरिकले अहिले सम्म नेपाली सि,मा सु,रक्षा गर्दै आएको भएपनि नागरिकका बलमा मात्र सि,मा सुरक्षा नहुने बताएका छन् । सि,माना र,क्षा गर्दै आएका मधेसी समुदायलाई नै भारत परस्त भन्ने आ,रोप लाग्ने गरेको भन्दै उनले सेनालाई सि,मानामा पठाए त्यसका पछि पछि मधेसी समुदाय स,हयोगका लागि जाने उनको भनाई छ।

उनले सेना सि,मानामा पठाउने नि,र्णय गरे सेनाको पछाडी आफुपनि सि,मा र,क्षाका लागि जाने बताए । नेपालको सि,मा अति’क्रमण हुँदा नेपाली से,नालाई किन प्रयोग गरिदैन उनले भने, तत्काल सि,मानामा सेना पठाएर नेपालको उ,पस्थिती जनाउनपर्छ । उनले सेना पठाउँदैमा भारतसंग यु द्ध नहुने तर्क राखेका छन् । सेना सि,मानामा पठाउने भनेको यु द्ध गर्न होइन, आफ्नो उपस्थिती देखाउन हो।

उनीको,रोनाको समयमा अहिले सबैभन्दा अगाडी रहेर काम गर्ने ब्यक्ति नै स्वा,स्थ्यकर्मी हुन् । उनी स्वा,स्थ्यका क्षेत्रमा मात्र चासो राख्दैनन् । को,रोनाकै क,हरका बीच नेपाल भारत सि,माको विषय पनि चर्को रुपमा उठेको छ । नेपाली भूमी अ,तिक्रमण गरेर भारतले वाटो नि,र्माण गरेर उद्घाटन समेत गरेको छ।

नेपाली भूमी अ,तिक्रमित भएको र त्यसका लागि वार्तामा बस्न भन्दै नेपालले गरेको आ,ग्रह गर्दै आएको भारतले एकतर्फी रुपमा वाटो बनाएर उद्घाटन पनि गरेको हो । भारतले वार्ता अस्वीकार गर्दै नेपाली भूमी अति’क्रमण गर्दै गएपछि नेपालले पनि अ,तिक्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेर निशान छापमा पनि राखिसकेको छ । भारतको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सँधै हे,पाहा प्र,वृत्ती देखाउने भारतलाई सि,मानामा सेना खटाएर जवाफ दिनुपर्ने उनको भनाई छ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.