कुलमान घिसिङको कार्यकाल सकिँदै , पुन नियुक्ति हुन पर्छ भन्ने रमा ओलिको माग, सहमती हुनेले सक्दो शेयर गरौ!

1 min read

काठमाडौं,साउन १५,


रमा वली,
नेपाल विद्युत प्रा,धिकरणका का,र्यकारी नि,र्देशक कुलमान घिसिङले नेपाललाई लोडसेडिङ मुक्त मात्र गरेका छैन् कि आँफुले कार्यकाल सम्मालदा ९ अर्बमा चुर्लुम्म घा,टामा डुबेको विद्युत प्रा,धिकरणलाई ९ अर्ब, ८१ करोड, २५ लाख,

रुपैयाँ नाफामा लिएर द्रुतगतिमा बिजुली जसरी काम गरि रहेका छन कुलमान घिसिङलाई नचिन्ने सा,हयत कोही छैन होला। उहाँले आज देश झल्मल्ल बनाएर जनताको मन जित्न सफल हुनु भएको छ जनताको मनमा बस्न सफल हुनुभएको छ।कुलमान घिसिङको कार्यकाल आउँदो


भदौमा सकिँदै छ। अब आउँने ने,तृत्वले कुलमान जसरी काम गर्ने क,दापी सक्दैन। सरकारले दायाँ बायाँ नगरेर नहेरर कुलमान घिसिङलाई कार्यकालमा पुन नियुक्ति गर्नुपर्छ। नाताबाद कृपाबाद नियुक्ति गर्ने योजना यदि कसैले बनाएको छ भने सपना देख्न छोडि दिएँ हुन्छ।

यो मेरो आवाज मात्र नभएर आम जनताको आवाज हो। सामाजिक सञ्जाल प्रयोग गर्ने हामीले पनि आवाज उठाउनुपर्छ। काँधमा काँध मिलाएर कुलमान घिसिङलाई पुन कार्यकालमा नियुक्ति गर्नुपर्छ भनि एकसाथ आवाज उठाउ साथीहरू हामी र हाम्रो देशलाई कुलमान जस्ता हिरोहरूको खाँचो छ।

सरकार दलाल घुसखोरी भ्रष्टचारी जस्ता अराजक तत्त्वहरूलाई भूलेर पनि कदापी कुलमानको ठाउँमा नियुक्ति गर्न पाइँदैन। हाम्रो माग भनेको सिधा कुलमान घिसिङलाई कार्यकाल सम्माल्न पुन नियुक्ति गरियोस्।#Iamwithyoukulmanghising✊

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.