दक्षिण कोरियामा एक नेपाली युवक प’क्राउ,,,हेर्नुहोस्।

सउल

दक्षिण कोरियामा साइवर अप’राध कसुरमा एक नेपाली युवक पक्रा’उ परेका छन ।

केही दिन अगाडि एउटा अ’श्लिल भिडियो कोरियामा भाइरल भएको थियो । तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतिहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछी उनलाइ यसान प्रहरी कार्यालयले पक्रा’उ गरेको हो ।

एकाएक सामाजिक संजालमा आफुहरु बोलिरहेको अडियो अ’श्लिल दृश्यमा आएपछी चरित्रह’त्या गर्न खोजिएको भन्दै पिडित युवतिले आफन्तको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

फोनमा बोलिरहेकी युवती सँगै रहेका साथिहरुको बयानका क्रममा अडियो संवाद रेकर्ड गर्ने युवती र अ’श्लिल भिडियोमा उक्त आवाज सम्पादन गर्ने उनका साथिलाइ पक्रा’उ गरिएको हो ।

युवतिलाइ 11 लाख वन जरिवाना तिराएर छोडिएपनी युवकलाइ कानुन अनुसार कारवाही गरिने यसान प्रहरीले जनाएको छ ।

झापा घर भइ बिगत 2 बर्ष देखि ह्वासङ क्षेत्रमा कार्यरत युवक अहिले प्रहरी हि’रासतमा छन ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.