अन्ततः बिजय शाही बारे नेपाली बैज्ञानिक महाबीर पुनले मुख खोले ! सुत्र होइन बास्तबिकता अर्कै रहेछ,,,,हेर्नुहोस् भिडियो सहित

अन्ततः बिजय शाही बारे नेपाली बैज्ञानिक महाबीर पुनले मुख खोले ! सुत्र होइन बास्तबिकता अर्कै रहेछ (भिडियो)

कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। उनको चर्चा संगै बिरोध गर्नेले बिरोध पनि गरेका छन् ।

शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका क्षमतावान ब्यक्ती हुन् । काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

फेरि उहीँ बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो…भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्याैपानेले लगाएका थिए ।

बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.