जनताकाे हित चाहने र जनताकै पक्षमा बोल्ने रवि लामिछानेकाे बास्तविक यस्तो कथा…हेर्नुहाेस् भिडियो सहित।

काठमाडौ, साउन १७

नेपाली चर्चित पत्रकार रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ प्रस्ताेता क्रममा टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।

हुन त अहिले उनकाे चर्चा निकै छ र जन्ताकाे साथ र माया पनि उतिकै पाएका छन् । उनकाे जन्म सेप्टेम्बर ५, १९७४ भक्तपुरमा भएकाे हाे । अहिले उनी ४५ बर्षका भएका छन् । नेपाली रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

उनकाे पेसाकाे कुरा गर्नु पर्दा उनी टिभी पत्रकार हुन् ।
उनले पत्रकार क्षेत्रबाट जन्ताकाे ठूलाे साथ पाएका छन् ।
उनकाे चि’नारी भनेकाे नै सबै भन्दा लामो अन्तर संवाद कार्यक्रम चलाएकाले उनी निकै चर्चामा रहेका छन् ।

उनी चाहान्छन् कि देशकाे लागि ल ड्ने छु यदि जन्ताकाे साथ र माया पाए । उनले सुरुवाद गरेकाे कार्यक्रम सिधाकुरा जनतासंग निकै चर्चित रहेकाे छ । बि.सं. २०७६ भाद्र महिनामा उनका सहकर्मी शालिकराम पुडासैनीको आ त्मह त्या पश्चा त्, उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि

लामिछानेलाई प्रहरीले प क्राउगरी अदा’लतमा पेश गरेको थियो। पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदा’लतले आगामी दिनमा मु द्दाको बारेमा अन्त’र्वार्ता नगर्ने श’र्तमा पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

भिडियो हेर्नुहोस् ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.