चित्र बहादुर केसी भन्नुहुन्छ : राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए र देशले प्रगति गर्न सकेन…हेर्नुहोस्

काठमाडौं

राष्ट्रिय जनमो’र्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्या’पार बनाएको गुनासो गुनासो गरेका छन्। उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए ।

जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लाग । हिजो थो’त्रा चप्प’ल लगाउनेहरुले ठूला–ठूला महल बनाए।” संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवादमा केसीले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गु’नासो गरे।

जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि स’ञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे। उनले स’त्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता के’न्द्रित राजनीतिको सङ्ज्ञा दिए। उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए। रासस

यो पनि पढ्ननुहोस !
व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको भारतीय अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई…हेर्नुहोस।

काठमाडौं : पर्यटन सँस्कृति तथा ना,गरिक उ,ड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सां,स्कृतिक तथा पु,रातात्विक पक्षको सं,रक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।’उनले व्यक्तिगत र व्यापारीक स्वा’र्थमा पशुपतिमा भइरहेको अ,तिक्रमणलाई भने स्वीकार नगर्ने स्प’ष्ट पारेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृ’तिक तथा पुराता’त्विक पक्षको सं,रक्षण र सम्ब’द्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अ,तिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ‘।

उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन् ।पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्था,नान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि स,म्पदाविद जनप्रतिनिधिले वि,रोध गर्दै आएका छन्।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.