देशलाई नि’कास दिन सक्ने क्ष’मता मसँग छ, कम्युनि’ष्टले केहि गर्न सकेनन् : रामचन्द्र पौडेल

1 min read

काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारू’ढ नेपाल कम्यु’निष्ट पार्टीका अध्यक्षसमेत रहेका प्र’धानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्र’चण्डले भन्दा आफूले मुलुकका लागि कायाप’लट हुने गरी काम गर्न सक्ने बताएका छन्। मौका पाउने हो भने आफूले पाँचरदश वर्षमा मुलुकमा विकासको कायाप’लट हुने गरी काम गरेर देखाउने पौडेलले बताएका हुन्। ओली-प्रचण्डले काम गर्ने मेसो नपाएको पनि पौडेलले दाबी गरे।

‘केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्। मौ’का पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु। पाँच/दश वर्षमा यो मुलुक कायाप’लट हुन्छ,’ सामाजिक लोकत’न्त्र अध्ययन केन्द्रले शनिबार गरेको कार्यक्रममा पौडेलले भने, ‘कामको मेसो जान्नुपर्यो नि !, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ।’उनले ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो यो’गदान धेरै भएको पनि उल्लेख गरेका छन्। ‘मुलुकका लागि यी नेताहरूको योगदा’न कति छ ?,’ उनले प्रश्न गरे, ‘बरू मेरो योग’दान छ। जीवनमा कुनै जिम्मे’वारी लिएको ठाउँमा म चुके’को छु ? ३० वर्ष प’ञ्चायतसँगको ल’डाइँमा म कतै झुकेँ ?’

आफ्नो विचार थुन्न आफूलाई १४ वर्ष जेलमा थुनिएको प्र’संग निकाल्दै पौडेलले थपे, ‘केपीलाई जस्तो ज्या’न मु’द्दामा मलाई जे’ल राखेको होइन। म आस्थाको ब’न्दी हो। आस्था र सिद्धान्तका लागि जे’ल बसेको। यिनीहरूसँग म किन झु’क्ने ?’ नैतिक र राज’नीतिक रूपमा ओली-प्रचण्डसँग फेस गर्ने हि’म्मत आफूसँग रहेको पौडेलले बताए।‘देशलाई नि’कास दिन सक्ने क्ष’मता मसँग छ,’ उनले भने, ‘कम्यु’निष्टले केहि गर्न सकेनन् अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश १४ औं महाधिवेशनबाट दिनुपर्छ।’ कम्युनिष्ट’हरूले ह’ल्ला गर्ने तर देश विकास गर्न नसक्ने उनले आरो’प लगाए। उनले जनतालाई भेडाबाख्रा नठान्न पनि आ’ग्रह गरेका छन्। ‘रा’जनीति जनमुखी हुनुपर्यो,’ उनले भने, ‘जनतालाई भेडाबाख्रा ठान्न भएन।’

नेता पौडेलले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार कुहिरोको कागजस्तै भएको बताएका छन्। विकासका लागि सरकारले प्रा’थमिकता चयन गर्न नसकेको उनको भनाइ छ।‘हामीले कच्ची बाटो गाउँमा पुर्याइदिएको थियो। केपी ओलीले कच्ची सडक धमाधम कालोपत्र गर्नुपर्थ्यो,’ उनले भने, ‘कृषि अनुसन्धान र कृषि प्र’सारका काम गर्दै किसानलाई सहयोग गर्नुपर्थ्यो। पर्यटन विकास गर्नुपर्थ्यो। तर केही भएन।’ सरकारले पानी जहाज र रेलका गफ हाकेर विकासका प्राथ’मिकता च’यन गर्न नसकेको पनि उनले बताए। ‘पानी जहाज र रेलको गफ हाकेर सरकार बस्यो। कुरा मात्रै ग’र्‍यो समा’धान दिन सकेन,’ उनले भने, ‘कम्यु’निष्टले गर्न सकेनन्, विकल्पमा कांग्रेस छ।’स्रोत सेतोपाटि

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.