लकडाउन खुलेपछि बढ्यो संक्र’मण,,,हेर्नुहोस्।

1 min read

काठमाडौँ, साउन १८

लकडाउन खुलेको पछिल्लो दुर्ई सातामा मुलुकमा को भिड–१९ को संक्र मण झन् बढेको छ । संक्र मितको संख्या शनिबारसम्म २० हजार ना घिसकेको छ । उक्त दिन मात्रै ३ सय १५ जना नयाँ संक्र मित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार लकडाउन खोल्नुभन्दा अघि र पछिल्ला ११ दिनको तुलना गर्दा संक्र मण ०.८ प्रतिशत बढेको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ४५ नमुना कोरोना पोजिटिभ देखिएको थियो । यो कुल संक लित नमुनामा २.८ प्रतिशत हो । केही प्रतिबन्धसहित लकडाउन हटेको पछिल्ला ११ दिन (शनिबारसम्म) मा ५८ हजार १ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२ नमुना को रोना पोजिटिभ देखिएको छ । यो कुल संक लित नमुनामा ३.६ प्रतिशत हो ।

‘वीरगन्ज, कैलालीलगायत भारतसँग सी मा जोडिएका ठाउँमा संक्र मण बढेको छ,’ डा.गौतमले भने, ‘सीमा क्षेत्रबाट भित्रभित्रै ओहोरदोहोर नभएको भए कसरी संक्रमण बढ्थ्यो ?’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले समेत पछिल्ला केही दिनमा देशव्यापी रूपमा संक्र मितको संख्या बढेको बताए । तराईका जिल्लाहरूसँगै राजधानी काठमाडौंमा समेत पछिल्ला दिनमा संक्रमितको संख्यामा उल्लेख्य वृद्घि देखिएको छ ।

काठमाडौंको जनसंख्या ५०–६० लाख रहेको औंल्याउँदै डा.गौतम को रोना संक्र मण अझै वि स्तार भए जनस्वास्थ्यमा ठूलो असर पर्ने चि न्ता व्यक्त गर्छन् । उपत्यकावासीले मास्क प्रयोग, सामाजिक दू री र निय मित साबुनपानीले हात धुने नगरे समुदायमा व्या पक संक्र मणको वि स्तार अन्य ठाउँको दाँ जोमा ती व्र हुन्छ । यसमा संक्र मणको वृद्धिसँगै ल क्षण भएका बिरामीको बढ्दो संख्या विज्ञहरूको टाउको दुखाइ भएको छ । देशका केही ठाउँमा समुदायमै संक्र मण आशंका गरेका विज्ञहरूले राजधानीमा यही गतिले संक्र मण विस्तार भए स्थिति अत्यन्त ग म्भीर हुने चेता वनी दिएका छन् ।

पछिल्ला केही दिनयता संक्र मितहरूमध्ये करिब एक तिहाइमा कुनै न कुनै प्रकारको ल क्षण देखिएको छ । ‘ल क्षण भएका संक्रमितको बढ्दो संख्याले आ गामी दिनमा थप विशेष सत र्कता अपनाउनु आवश्यक देखिएको छ,’ डा.पाण्डेले भने । हाल वीरगन्ज, विराटनगर आदिमा गरिएको लकडाउन स्वास्थ्य मन्त्रालयले नभई स्थानीय सरकारले गरेको औंल्याउँदै डा.गौतम को रोनाको केस बढ्दा स्थान विशेषमा लकडाउन गर्नुको वि कल्प नरहेको बताउँछन् ।

राष्ट्रिय क्षयरोग नि यन्त्रण केन्द्रका छाती रो ग वि शेषज्ञ डा. नवीनप्रकाश शाहले समुदायमा को रोना संक्र मण फैलिए कडा लकडाउन वा कर्फ्युबाहेकको वि कल्प नरहने बताए । हालको संक्र मणको विस्तारमा विभिन्न प्रक्रिया अपनाउँदै व्या पक रोक नलगाइए समुदायमा को रोना फैलिन सक्ने डा. शाहको भनाइ छ । को रोनाले आईसीयूमा उपचार गराउनुपर्ने अवस्था आउनुका साथै मृ त्यु देखिन थालिएकाले विज्ञहरूले सरकार एक्लोको प्रयासले मात्र को रोनावि रुद्घको लडाइँ जि त्न नसकिने औंल्याएका छन् ।स्रोत ekantipur

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.