पैसा कमाउनकै लागी आमाको मिलोमतोमा अबोध शिशुलाई सडकमा मिल्काउन लगाइन केयर बाल गृह की संचालिकाले,,,हेर्नुहोस्।

1 min read

काठमाडौं, साउन १९

जब मानिस पैसाको लो भमा फस्छ तब उसले सा रा मू ल्य र ब न्ध नलाई तो ड्छ भन्ने हालैको एक घ ट नाले फेरि पु ष्टि गरेको छ । नौं/नौं महिना को खमा राखेर ज न्म दिने आमाले नै आफ्नी शि शुलाई झा डीमा लगेर फा ल्छिन् भन्ने त अझ क ल्प ना बाहिरको विषय । तर यही साउन १२ गते एउटी नि र्द यी आमाले पैसा कमा उने लो भमा त्यसै गरेको त थ्य खुलेको छ ।

घट ना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको क पनमा कागजको का र्टुनमा शिशु फा लिएको समाचारले सन सनी बनेर फै लियो ।क पन चौरमा फालि एकी शिशुलाई सोही क्षेत्रमा रहेको के यर बालगृ हकी सं स्था पक पुष्पा अधिकारीले पा लन पो षण को जिम्मा लिएपछि उनलाई सह यो ग गर्न देश वि देशका म नका री मनहरु तँ छा डमँ छा ड गरेर ओ इरिए ।

ब्यक्तिगत र सामाजिक सं स्थाहरुबाट उनला र्य आर्थिक सहयो गको ओ इरो नै लाग्यो ।तर यसभित्रको क हानी अल ग्गै रहेको त थ्य वि स्तारै खुल्न थालेको छ ।शिशु बैदे शिक रोज गारीबाट हालै सरकारको उ द्धार उ डा नमा र्फत् स्व देश फर्केकी कुनै महिलाले जन्मा एको खुलेको छ ।य द्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परि चय अहिलेसम्म गो प्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै सं स्थामा आ श्रय लिई बसेकै समयमा शि शु ज न्मेपछी सह यो गीमार्फत् उनको के यर बालगृ हका सं स्था पकसँग भे ट हुन्छ ।र उनैको मि लम तोमा साउन १२ गते ना टक म ञ्चन गरी ति शि शुलाई का र्टुनमा राखेको खु लासा भएको छ ।घ टना उ जागर भएलगत्तै के यर बालगृ हका सं स्था पक पुष्पा अधिकारी, ती शि शुकी आमा र सह यो गीलाई प्र हरीेले नि यन्त्र णमा लिई अनु सन्धा न थालेको छ ।

यसबारेको सूच ना लिन हाम्रो टोली पुग्दा घट नाबारे अ नुस न्धान गरिरहेको बौ द्ध प्र हरीका डीएसपी नविन कार्कीले अनु सन्धान जा री नै रहेका कुनै प्र तिक्रि या दिन नसक्ने भन्दै प न्छिए ।उता के यर बा लगृ हमा पुग्दा सं स्थाप क पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रति क्रि या नदिएपनि शि शु फा ल्ने र आफूले लिनेबारेमा भने ना टक गरेको स्वी कारिन् ।

चाार बर्षअघि खोलेको सं स्थाका सं स्थापक र बैदे शिक रो जगा रीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिवि स्तार लगाइन् ।कुनै पनि शि शु फा लिएको भेटिएमा शुरुमा प्र हरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी स ञ्जा रमा ध्य म बोलाई दृ श्य खिच्न लगाएकी थिइन् ।उनले त्यसबेला कोही दा बी गर्न आएमा शि शु दिने पनि बताएकी थिइन् ।

तर शिशुका आमाकै मि लम तोमा घ टनाको संर चना तयार पा रिएको थियो ।अहिले प्र हरीले नि गरा नी थालेपछि भने केही सह यो गीसहित आएकी आमाले शि शुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सी सीटी भीको यो दृ ष्यले देखाउँछ ।चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आ श्रय लिएका छन् ।

ज न्मदैकी यी शिशुलाई आमाकै मि लोम तोमा ना टक म ञ्चन गरेर सहयोग उठाउने र पैसा सं कलन गर्ने मात्रै नि यत थियो वा अरु केही ? प्रश्न उ ब्जेको छ ।पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बे चबि खन गर्ने गि रोह प क्राउ परेको घ टना से लाउन नपाउँदै विभिन्न नाममा खुलेका सं स्थाहरुबाट यस्ता क्रि याक ला प हुन थालेपछि आ शं का र चि न्ता दुबै बढाएको छ । imagekhabar

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.