झलनाथ खनाल भन्नू हुन्छ : पार्टी फु ट्छ भन्‍ने हल्ला निराधार हो।

1 min read

काठमाडौं :

सत्तारूढ नेपाल क,म्युनिस्ट पार्टी (नेकपा)का व,रिष्ठ नेता झलनाथ खनालले पार्टी ए,कढिक्का बनाउन लागि परेको बताउँदै फु,टको हल्लाबाट आ,तंकित नहुन र धै,र्य नगुमाउन कार्यकर्तालाई नि,र्देशन दिएका छन् ।

बुधबारको भेलापश्चात् विभिन्न समाचारमाध्यममा पार्टी वि,भाजनको दिशामा गयो, व,रिष्ठ नेता खनालले नै नि,र्देशन दिए भनेर समाचार सम्प्रेषण भएकाप्रति ग,म्भीर चि,न्ता र आ,पत्ति व्यक्त गर्दै उनले अहिले नेकपा वि,भाजनको कुनै ख,तरा नरहेको स्पष्ट पारेका हुन् ।

“मैले पार्टी वि,भाजन हुँदैछ भनेर नि,र्देशन दिएको भन्ने समाचार आएछ । म आफैं वार्ता र संवादमा सहभागी भएर पार्टी ए,कतालाई सु,दृढ तु,ल्याउन लागि परेको छु । पार्टीका वि,वाद, वि,मति विधिसम्मत त,वरले हल हुन्छ भन्नेमा म वि,श्वस्त छु,” खनालले बा,ह्रखरीसँग भने,

“त्यस प्रकारको चर्चा कहीँ कतै भएको छैन । अहिले पार्टी फु,टको सम्भावना पनि मैले देखेको छैन । पार्टी फु,टको प,क्षमा कोही उभिन्छ भन्ने मलाई लाग्दा पनि लाग्दैन । पार्टी फु,टाउने तत्त्व आफैं समाप्त भएर जान्छन् । सञ्चारमाध्यमहरूमा झलनाथ खनालले पार्टी फु,टाउने नि,र्देशन दियो भनेर समाचार आएछ । त्यो नि,राधार छ ।”

उनले पार्टी वि,भाजन गर्न विभिन्न तत्त्व क्रि,याशील रहेको र त्यो उनीहरूद्वारा सि,र्जित भ्रम भएकाले कार्यकर्ता पंक्ति अ,लमलिन जरुरी नरहेको समेत बताएका छन् ।

“पानीमा फुल पार्दैमा कार्यकर्ता वि,चलित हुन जरुरी छैन । म कहिल्यै पनि वि,भाजनको पक्षमा छैन,” उनले प्र,ष्टीकरण दिँदै भनेका छन्, “विषयलाई अतिरञ्जना गर्दैमा नेकपा विभाजित पनि भइहाल्दैन ।”

Facebook Comments

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.