शिशिर भण्डारिले मा फी माग्दै भने, “अबका दिनमा सोचेर बुझेर मात्रै अघि बढ्नेछु।”

काठमाडौँ:

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । उक्त बच्चा का,र्टुनमा फेला परेको खबर सार्वजनिक भएसंगै सामाजिक सं,जालमा त,रङ्ग नै छाएको थियो ।

तर उक्त बच्चा आमाले फालेको नभई बच्चालाई ग्र,हण गर्ने पुष्पा अधिकारिकै नि,योजित यो,जना भएको ख,बर बाहिरीसंगै उक्तबिषयमा भिडियो बनाएका पत्रकार शिशिर भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत मा,फी मागेका छन् ।

उनले लेखेका छन् ‘ यो घ’टनापछि थाहा भयो, हाम्रो कामलाई हौ,सला दिने धेरै हुनुहुँदो रहेछ, ग,ल्ती भयो मा’फी चाहन्छु, अब सोचेर, बुझेर सेवा गर्ने प्रढ गरें’त्यस्तै अन्तरवार्ताका नाममा युट्युबरले बे,इज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’

लिइएको भन्ने आ’रोप भाग्य न्यौपानेलाइ लगाइएको र अन्तर्वार्ताको क्रममा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अ,त्यन्त फरक रहेको भन्ने कुराहरु आइरहदा भाग्य न्यौपानेले आफ्नो फेसबुक मार्फत स्पष्टीकरण दिएका छन् ।

‘म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आ,क्रोषित पनि भएँ त्यसैले आ,क्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो ग,ल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दु,र्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बि,रोध गर्छु र

अगामिदिन यस्तो विषयप्रती अझ सं,वेदनशील हुनेछु। मेरो उक्त भिडियोको का,रणले महिला सं,वेदनामा कुनै आँच पुग्न गएमा म मा,फी माग्न चाहान्छु। यो विषयमा स,मालोचनात्मक प्रतिक्रिया गरि मलाई स,जग गराउनुहुने सबैप्रती म आ,भार प्रकट गर्न चाहान्छु।’

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.