डा,क्टर केसीद्वारा मुगुमा दुई जनाको नि : शुल्क श ल्यक्रिया, ८४ जनाको स्वा स्थ्य प रीक्षण , सम्मान स्वरुप शेयर गर्नुहोस।

मुगु

छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामलाई डा क्टर गोविन्द केसीले शनिबार बिहान जिल्ला अ,स्पताल ठि,नीमा निःशुल्क देब्रे हातको अ,प्रेसन गरेका छन् ।तीन वर्षअघि रेश्मा गाई च,राउन वनतिर जाँदा भी,रबाट ल,डेर हात भाँ,च्चिएको थियो ।

आर्थिक अ,भावले हातको अ,प्रेसन गर्न नसक्दा जो,खिम अवस्थामै हिँडडुल गर्न बाध्य भएकी थिइन् । यत्रो वर्षसम्म छोरीको हात सञ्चो भएन । तराई लिएर औ,षधि गर्ने क्ष,मता हाम्रो भएन,’ रेश्माकी आमा दन्ता भामले भनिन्, ‘कताबाट भगवानजस्तै डाक्टर केसी भेटिए । निः शुल्क छोरीको हात अ,प्रेसन गरी दिए । अब मेरो छोरीको हात राम्रो हुने भयो नदुख्ने भयो ।’

नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसी अ,प्रेसन गरेका छन् । एक वर्षअघि ल,डेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँ,चिदा घाउ भएको भित्री भागमा पि,प जमेर पाकेको यताउती हिँडडुल गर्न गा,ह्रो अवस्था थियो । डा,क्टर केसी आएको थाहा पाएपछि उनी अ,स्पतालमा आएर चेक गराएपछि केसीले अ,प्रेसन गरेर खुट्टा स,न्चो बनाएपछि भाम पनि खु,सी भएका छन् ।

डाक्टरले मेरो ति,घ्राको अ,प्रेसन गरेर सधैंको लागि सन्चो बनाइदिए,’ भामले भने, ‘एक वर्षदेखि घाउले मलाई सारै दुःख दिएको थियो अब निको हुने भयो । जुम्लाबाट २ दिन पैदलै मुगु आएका डा,क्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निः शुल्क स्वा,स्थ्य प,रीक्षणसहित दुई जनाको अ,प्रेसन गरिदिएका छन् ।

जिल्ला अ,स्पतालमा डाक्टर केसी आएको जानकारी पाएपछि जाँच गराउन महिला पुरुष बालबालिकाको चा,प बढेको छ । डाक्टर केसी अ,स्पतालमा पुगेर बि,रामीको जाँच र श,ल्यक्रिया सेवा दिन थालेपछि अ,स्पतालमा कार्यरत चि,कित्सक सहित स्वा,स्थ्यकर्मी उ,त्साहित भएका छन् । चिकित्सक नर्सहरुले केसीसँग सल्लाह सुझाव लिन पाएका छन् ।

शनिबार डाक्टर केसीले अ,स्पतालमा कार्यरत चि,कित्सक स्टाफ नर्सलगायत स्वा,स्थ्यकर्मीहरुलाई हड्डीको रो,ग विषयमा प्र,शिक्षण दिने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख निर्मल नगरकोटीले बताए । आइतबार मध्याहृनसम्म फेरि बि,रामीको निःशुल्क स्वास्थ्य प,रीक्षण गर्ने सोमबार डाक्टर केसी मुगुबाट फर्किने जिल्ला स्वा,स्थ्य सेवा कार्यालयले जनाएको छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.