भिम रावल भन्नुहुन्छ : देशको आर्थिक विकास तथा समृद्ध बनाउनको लागि नयाँ पुस्तालाई देशको जिमेवारी दिनुपर्दछ…हेर्नुहोस!

काठमाडौ

देशलाई स,मृद्ध बनाउनका लागि नयाँ पुस्तामा जिम्मेवारि दिन जरुरी छ । शनिबार एक टेलिभिजनमा कुराकानी गर्दै रावले देशको आर्थिक विकास तथा समवृद्ध बनाउन नयाँ पुस्तालाई जिम्मेवारी दिएर मार्ग निर्देस गर्नु आयश्यक छ । देश र जनता नै सर्वैपरि हो र कुनै ब्यक्ती भने होइनन् ।नेकपा गठनको दुई वर्षमा विधानअनुरुप पार्टी चलेको महसुस गर्नु भएको छ ? भन्ने प्रश्नमा रावलले भने गत माघ महिनामा केन्दि«य कमिटिको दोस्रो बैठक सम्पन्न भएको थियो ।उक्त बैठक अ,त्यनतै स,कारत्मक सम्पन्न भयो ।


जब स्थायी कमिटीका २० सदस्यले स्थायी कमेटिको माग ग¥यौँ । जब पार्टीको विधान अनुरुप बैठको माग गर्दा पनि बैठक नबस्नु पार्टीको नियमको अब,हेलना हो । उदाहरणका लागि जब रा,जनीती दल सम्बन्धी अध्यायदेश हटाथ ल्याइयो हामी स्थाईकमीटीका २० जना सदस्यले पार्टी बैठको माग गर्दा १५ दिन भित्र बै,ठक बोलानु पर्नेमा बोलार्र्ईएन जुन कुरा पार्टीको वि,धान वि,परित हो । जहाँ जनताको हि,त वि,परित कदम चाल्ने

कार्य गरिनु हुदैँन । रावलले नेकपाको अहिलेको वि,वाद पदको लागि भएको हो ? भन्ने प्रश्नमाा उनले भने यो यो सबै पदको लागि वि,वाद नभई सबै मूल वि,वाद पार्टीको सि,द्धन्त, विचार , वि,धि र नेताको शैली नै भएको बताउनु भयो ।कुनै पनि ब्यक्तीले पद लिए अनुसार बहन पनि गर्नुपर्छ र यो मूलभुतरुपमा पदको लागि होइन् ।


देशको महत्त्वका विषय एमसीसी ,सी,मा वि,वाद जस्ता कार्यसुची तयार भएका समयमा प्रधानमन्त्री तथा पाटीै अध्यक्ष जस्तो ब्यक्तीले म बैठकमा उपस्थित हुन , पार्टीको विधान नमान्ने जस्ता कार्यले पार्टी वि,घटन नहोला भन्न सकिँन्न् ।पार्टीमा सबै एक भएर देशलाई नि,काश दिन पार्टीमा छलफल गरेर अघि बढ्नु आवश्यक छ । नेपाल सरकारले यमसीसी जस्तो राष्ट्रघा,ती सम्झौता गर्न नेपापली जनताबाट उठाएको करले यमसीसीको प्रचार प्रसार गर्यो,

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.