अब भारत सग भरपर्नु नपर्ने, चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने…हेर्नुहोस् । पूरा पढी आफ्नो बिचार राख्नुहोला ।

काठमाडौँ :

पेट्र’लियम प’दार्थको आपू’र्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रो’लियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पे’ट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सू’चीकृत गरिएको छ । केरुङदेखि काठमाडौँसम्म प्र’स्तावित पाइप–लाइन बिछ्याउने योजना अगाडि बढ्दा

भारतसँगको नि’र्भरतामा स’न्तुलन आउन सक्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रम’णमा समेत पेट्रो’लियम आपू’र्तिबारे छल’फल तथा सहमति भएको थियो ।

निगमका प्रवक्ता वि’नितमणि उपाध्यायले चीनको केरुङदेखि काठमाडौँसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आर्थि’क वर्षमा निगमले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्ययन गर्ने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.