काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० तरकारी व्यापारीमा को’रोना स’ङ्क्रमण…हेर्नुहोस् ।

काठमाडौँ :

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्या’पारीमा को’रोना भाइरस सङ्क्रमण देखिएको छ । को’रोना सङ्क्र’मणको सम’स्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानग’रपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती ‘सिल’ गरेको छ ।

कामपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा ‘कोरो’ना सङ्क्र’मण भएकोे जा’नकारी दिनुभयो । बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्र’मण बढेको अनुमान गरिएको छ ।

वडाध्यक्ष सापकोटाले केही दिनसम्म टोल, बस्ती र बजार नै सिल गरी को’रोना निय’न्त्रणको प्रयास अगाडि बढाएको जानका’री दिनुुभयो ।त्यस्तै वडा कार्यालयले अत्या’वश्यकबाहेक सम्पूर्ण से’वा ब’न्द गरेको छ । महान’गरीय प्र’हरी वृत्त कालीमाटीले स्थानीय

तहसँगको सम’न्वयमा को’रोना रो’कथाम तथा निय’न्त्रण कार्य भइरहेको जनाएको छ । वृत्त प्रमुख रुगम कुँवरले को’रोना सङ्क्र’मण देखिएका टोल, बस्ती, पसल सिल गरी क’डाइ गरिएको तथा अत्यावश्यकबाहेक अन्य पसल ब’न्द गरिएको स्प’ष्ट पार्नुुभयो । यो समचार गोरखापत्रमा छापिएको छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.