प्रधानमन्त्री ज्यू कुलमान घिसिङ लाई हटाउने होइन पुन:बिधुत प्राधिकरणको CEO मा निरन्तरता दिईयोस:’जिग्री’

1 min read

हामी नेपालीको ढुकढुकी आदरणिय कुलमान घिसिङ ज्युलाई पुन:बिधुत प्राधिकरणको CEO मा निरन्तरता दिईयोस:’जिग्री’


‘सक्किगोनी’ नेपाली क’मेडी कार्यक्रमका एक चर्चित कलाकार कुमार कट्टेल उर्फ’जि’ग्री’ ले प्र’धानमन्त्रीलाई अब पुनः प्राधिकरणमा कुलमान घिसिङलाई नै नि’युक्त गरिनुपर्छ भन्ने कुरामा जो’ड दिएका छन् ।

प्रधानमन्त्रीलाई ध्या’नाकर्षण गरा’उँदै उनी भन्छन् :

“प्रधानमन्त्री ज्यु ,सरकारका म’हत्वपुर्ण संस्थान र प्राधिकारण मा सि’ईओ नियु’क्ती गर्दा प्र’तिष्पर्धी सिईओ हरु को भिजन, बि’गत मा गरेका का’म , यो’ग्यता र ईमा’न्दारिता को गम्भिर भएर अध्या’यन गर्नु होला र उहाहरुको नियुक्ती गर्नु अघी जनताको म’त सर्वेक्षण पनि लिनु होला!

हैन भने प्र’धानमन्त्री ज्यु , प्रचण्ड ज्यु र शेर बहादुर देउवा ज्यु बसेर संस्थान र प्रा’धिकरण भा’ग लगाउदा हजुर हरु ३ जनाको दुनु सोजाउने सि’ईओ साब हरु त आउनु होला तर देश र जनता को लागी “ सि’यो “ बनेर छिर्ने र फा’ली बनेर नि’स्कने मात्र हुन सक्छ ।

अध्या’रो युग’को अन्त्य गरी उ’ज्यालो युग’को शुरुवात मात्र है’न घा’टामा गएको नेपाल बिधुत प्रा’धिकरणलाई ना’फा मा पु’र्याई कुशल र सक्षम ने’तृत्व प्रदान गर्नु हुने नेपाल आमा को एक राष्ट्रसेवक क’र्मचारी , देशको रि’यल हिरो , हामी नेपा’ली को ढु’कढुकी आ’दरणिय कु’लमान घि’सिङ ज्यु लाई पुन बि’धुत प्राधि’करणको सिईओ मा नि’रन्तरता दिईयोस।

कि’नकी कुलमान घि’सिङ जस्तो छोरो हामी जनतालाई र यो देश लाई चाहिएको छ सम्मान अनि नमन आ’दरणिय कुलमान घि’सिङ ज्यु प्रती “❤️🙏🏻

जि’ग्रीले अने’कौं बेथि’तिको बि’रुद्धमा आफ्नो सा’माजिक संजा”]लमा वि’रोध गर्दै आएका छ’न् भने स’त्कर्महरुलाई सदैव सा’थ दिदैं आएका छन् । कु’मार कट्टेल ‘जिग्री’ सिताराम कट्टेल ‘धुर्मुस’ का आ’फ्नै भाइ हुन् ।

ने’ताहरु उ’निहरुको निम्ति रा’म्रा होलान् तर ज’नताको लागि सि’यो बनी पस्ने र फाली ब’नी निस्कने हुन् त्यसैले सत्कर्मको पहरेदार एवम् उज्यालोका भगवान कुलमान घिसिङलाई स’बैले सा’थ दिउँ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.