अब पनि हा’मीले को’रोनालाई महा’मारी रोगका रुप’मा बु’झ्यौं भने त्यो सबैभन्दा आ’त्मघा’ती हुनेछ :त्रीपाठी

1 min read

काठमाडौं,डेलि न्युज नेपाल,

✍ बरिष्ठ पत्रकार बिनोद त्रिपाठी
हाम्रो अ’दुरदर्शीताका का’रण इ’तिहासदेखि व’र्तमानसम्म क’ति अल्झि’यौं । कति स’मस्या ब’ल्झायौं । त’र, पनि हा’मीमा अझै अन्यो’लता का’यमै छ । स’बैमा त्यो दुर’दर्शीता न’होला, तर को’हि न को’हि त अ’गाडी आ’उनैपर्ने रहेछ ।प्रसंग को’रोना भ्र’मकै गरौं । शु’रुमा आ’रडिटी जर्व’जस्ती ग’राईयो । चौ’तर्फी विरो’ध शुरु भए’पछि त्यो वन्द भयो । अहिले पि’सिआर जाँच’को अनि’वार्यता खा’रेज हुनुपर्छ भन्ने मा’ग उठेको छ । यस’को च्या’प्टर पनि एकदिन व’न्द हुनेछ । शुरु’मा विश्व’भरि लकडा’उन लगाइयो ।अहिले ल’कडाउन सबैतिर वि’रोध शुरु भयो । शु’रुमा मा’क्स र स्या’निटाइजरलाई र’क्षाकबज ठा’नियो ।
अहिले यो भ्र’म रहेको प’र्दाहरु खुलि’रहेका छन् । शु’रुमा विश्व स्वा’स्थ्य संगठन (डब्लुए’चओ )को महा’वाणीलाई भग’वानकै आ’र्शिवाद झैं ठानियो । अ’हिले विश्वले डब्लुए’चओलाई श्रा’प गरिर’हेको छ । भ’र्खरै ४ दर्जन देश’हरुले डब्लुएचओ’संग स’म्बन्ध तो’डिसके ।नेपा’लमा जति’बेला ल’कडाउन (गत चैत ११ गते ) ला’ग्यो , हा’मीले ग’लत निर्ण’य भन्यौं । विश्वका विभिन्न विज्ञ, अनु’शन्धान, अ’ध्ययन र सु’चनाका आ’धारमा मैले यसको औ’चित्य माथि नै प्र’श्न उठा’एको थिएं । तर, त्य’तिबेला धेरैलाई प’त्यार लागेन । (हेर्नुस फा’गुनदेखिका लेख, स्टाट’सहरु)

पछि धेरै’लाई हो क्या र, ल’कडाउन स’माधान रहेनछ भन्ने प’र्यो । विरो’ध शुरु भ’यो । ल’कडाउन खोलियो । फेरि अहिले लकडाउन छ । भ्र’मपुर्ण पिसिआर जाँ’चका आ’धारमा सं’क्रमित वा मृ’तक संख्या त घ’टेनन् त ? किन य’स्तो खेल खे’लिन्छ ?तपाईंहरु’लाई या’द होला, प्र’धानमन्त्री के’पी शर्मा ओलीले सं’सदमा भन्नुभएको थियो, ने’पालमा को’रोनाले कोहि मरे”को छैन, अ’रु रो’ग लागेका विरामी मृ’त्यु भएपनि कोरोनाकै का’रण मरेको भन्नुप’र्ने डब्लु’एचओको मा’न्यताले कोरो’नाले नेपालमा मृ’त्यु भएको दे’खिएको हो । हामीले कसै’लाई म’र्न दिएका छै’नौं । यो सामान्य रुघा’खोकी हो, हा’च्छयुँ सा’च्छुर्यु गरिदिने, बे’सार पानी खाने नि’को हुन्छ ।’प्रधा’नमन्त्रीको य’हि भ’नाईवाट प्र’ष्ट हुन्छ कि, डब्लु’एचओले क’ति धेरै सि’ण्डिकेट ल’दाएको हो’ला भनेर ।ग’लत सुच’ना दिने कसैला’ई रहर होइन य’हाँ । अस्पता’लमा छट्पटा’एका वि’रामीसंग क’सैले म’जाक गरे’को सोच्छ भने त्यो तुच्छ सो’च हो ।

अन्य रो’ग र म’नोवैज्ञानिक’वाट वि’रामीलाई तड्पा’एर क’थित को’रोना ला’गेको घोष’णा गर्ने काम तत्काल रोक्नुपर्छ भन्ने कुरा बु’झ्ने कहिले ? के हामीले यो भनिरहँदा तपाईंहरुलाई ह’चुवामा बोले जस्तो लाग्छ ? कोरोना आउनु अघि कयौं रो’ग लागेर मा’निसहरुको मृ’त्यु हुन्थ्यो ।को’रोना आए’पछि के को’रोनावाट मात्रै म’रेको भन्नुपर्ने हो ? यहाँ म’रेर जाने त ग’ए, तर ज्युँ’दै भएका मानिस’हरुलाई हा’मीले म’नोवैज्ञानिक रुपमा कहिलेसम्म मा’र्ने ? भो’कले, रोग’ले, शो’कले र त’पाईंहरुका भ्र’मपुर्ण सुचनाले ह’जारौं मरि’रहेका छन्।हो य’हि वि’रुद्ध अहिले सा’रा यु’रोप र विकसित देशका नागरिक सड’कमा ओर्लिसके’का छन् । विश्वस’नीय सुचना, स्रोत र आ’धिकारिक अ’नुशन्धानलाई त’पाई पनि सुक्ष्म ढं”गले अध्ययन ग’र्नुस । मैले दि’नरात अध्ययन गर्दै विश्वका द’र्जनौं सुच’नाका स्रो’तका आ’धारमा यो यो हो है, खास कु’रा यो रहेछ, यस्तो हो भ’न्ने जान’कारी मात्र दिएको हुँ । एउ’टा संचा’रको पेशा’गत मान्य’ताका आ’धारमा सु’चना दि’एको मात्र हुँ ।

अब पनि हा’मीले को’रोनालाई महा’मारी रोगका रुप’मा बु’झ्यौं भने त्यो सबैभन्दा आ’त्मघाती हुनेछ । सामान्य रुघा’खोकी, सा’मान्य नि’मोनिया जस्तै यो कोरोना भाइ’रसलाई सामान्य रुपमै लिन विश्वभ’रिवाट कति धेरै आ’वाज उठिसकेको छ ।त’पाईंले विश्वा’स गर्ने डब्लुएच’ओको यो आ’धिकारिक पेज’मा आए’का संसारभ’रका विरो’धका स्व’रहरु अ’ध्ययन गर्नुस र भन्नुस, के अ’झै हामी भ्रम’पुर्ण बा’टोमा छैनौं ?डब्लुएचओका पोष्टहरु’मा आएका सं’सारभरका मानिसहरुका क’मेण्टहरु अध्ययन गर्नुस र सोच्नुस, के हामी अझै चुप रहने हो ? डब्लुएच’ओको यो आधि’कारिक पेज । World Health Organization(WHO)

लेखक: बरिष्ठ पत्रकार बिनोद त्रिपाठी

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.