पुल्चोकका आ’न्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा को’रोना सं’क्रमण,,,,हेर्नुहोस्।

काठमाडौं ।

बिहीबार पुल्चोकका आ’न्दोलनकारी निय’न्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा को’रोना सं’क्रमण पुष्टि भएको छ । आन्दो’लन निय’न्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा को’रोना संक्र’मण पुष्टि भएको हो ।

श्रोतका अनुसार आन्दो’लन नि’यन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरो’ना संक्र’मण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए ।

उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले को’रोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । यो खबर रातोपाटीमा प्रकाशित छ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.