“हजारौं स्यालहरु भन्दा त एउटा सिंह नै ठिक हुन्छ ” – राजकुमार शाही ठकुरी

1 min read

✍ राजकुमार साही ठकुरी,, डेलि न्युज नेपाल,
ति नै नेता हुन जसले ३ फिट माथि उफ्रदै देशलाइ स्विजरल्याण्ड बनाउछु भन्दै चिल्ला चिल्ला भाषण गरेका जुग बितिसक्यो तर अझै पनि पानी माथिको ओबानो बन्न खोजि राखेका छन्। देश लाई निकास गरिदिन्छौ, राज्य मा नै रोजगारीको अबसर बनाउछौ भन्दै चुनाव को बेला घरदैलो गर्ने चुनाव सकेसि ति गाँउमा पाइलो नै नहाल्ने यस्ता नेताहरूको हर्कतले सारा नेपालीहरू दिक्कै भइसकेका छन्। नेताहरू को यस्तै आश्वासन ले दिक्क भएसि सामाजिक सञ्जाल मा राजकुमार साही ठकुरी लेख्नु हुन्छ।

” आफ्नो घर आ’गो लगाएर खरानी बनाएर रमाउने केही नेताहरुलाई स्मरण रहोस , जनताका लागी सजिलै आफ्नो राजगद्दि त्यागेर साधारण जिवन बिताउने ब्यक्तिलाई पुर्वराजा होईन महाँराजा भनिन्छ,१४ बर्षपछी राम पनि बनवासबाट फर्केका थिए…!

हाम्रो जस्तो गरिब देश,बिदेश पलायन युवा, नेता,भौगोलिक कठिनता, अर्ध शिक्षित जनता र दुष्ट छिमेकीले गर्दा यो संघियता पद्दति टिक्दैन, लेखेर राख्नुहोस्…

विश्वमा २०४ मुलुकहरु मध्ये अहिलेसम्म २८ देशमा मात्र संघीयता छ,संघीय प्रणालीमा गएका यी मुलुकहरु मध्ये १२ मुलुकले मात्र सफलता हासिल गरेका छन्। सबैमा चेतना भया – वीर गोरखालि

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.