राजनीतिमा महरा पुन आउदै:भन्छन् मलाई ष,ड्यन्त्र गरेर फ,साइयो,,, हेर्नुहोस्।

1 min read

काठमाडौ

जब’र्जस्ती क’रणी उद्योगको आ’रोपमा थु’नामा परेर अ’दालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा नेकपाको रा’जनीतिमा ‘कमब्याक’को पर्खाइमा छन् । उनलाई पा’र्टीको स्थायी कमिटीमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
काठमाडौँ — संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जब’र्जस्ती कर’णी उद्योग गरेको आ’रोप लागेपछि रा’जीनामा दिएका त’त्कालीन स’भामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अ’दालतबाट ५ फागुनमा स’फाई पाए । लगत्तै उनको नि’लम्बनमा परेको सां’सद् प’द फु’कुवा भयो । सफाइपछि महरा चलिरहेको सं’सद बैठकतिर लागेनन् ।बरु आफ्नो नि’र्वाचन क्षेत्र दाङ, गृ’हजिल्ला रोल्पा तथा छिमेकी जिल्ला प्यूठानतिर लागे ।अहिले भने उनले नकेपाको रा’जनीतिमा ‘कमब्याक’ गर्ने चर्चा चल्न थालेको छ । यसका लागि पा’र्टीका शीर्ष नेताहरूसँग उनी सं’वादमा छन् ।महरा आफैं पनि रा’जनीतिमा चाँडै फर्किने बताउँछन् । ‘रा’जनीतिमा फर्कन्छु । पा’र्टीको औ’पचारिक नि’र्णयको प्र’तिक्षामा छु,’ उनले सं’क्षिप्त प्र’तिक्रियामा भने । पा’र्टी नि’र्णयपछिमात्रै थप सं’वाद गर्ने उनको भनाई छ ।

महरालाई फेरि स’क्रिय रा’जनीतिमा ल्याउने तयारी नेकपाभित्र भएको छ । नेकपाका केही नेताले निवासमै पुगेर महरासँग भेट गरेका छन् । उनलाई स’क्रिय पार्टी रा’जनीतिमा ल्याउन र त्यसैअनुसारको भूमिका दिनुपर्ने आवाज नेकपामा उठेपछि उनलाई ल्याउने तयारी छ ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ महरालाई अ’दालतले स,फाई दिइसकेकाले उनलाई पार्टीले उ’पयुक्त जि’म्मेवारीमा ल्याउनु पर्ने बताउँछन् । ‘उहाँ पा,र्टीको सिनियर कमरेड हो । जुन अ’भियोग लागेको हो, त्यसमा अ’दालतबाट उहाँले स,फाई पाइसक्नु भएको छ । त्यसैले उहाँका सन्दर्भमा पा’र्टीले उ’पयुक्त जि’म्मेवारीका बारेमा सोच्नु आवश्यक हुन्छ,’ प्र’वक्ता श्रेष्ठले भने ।

३० दिन प्र’हरी हि’रासत र १ सय ३ दिन डिल्लीबजार का’रागारमा बिताएपछि दाङ, रोल्पा र प्युठान पुगेका महराले प्रायः सबै ठाउँमा आफूलाई रा’जनीतिक ष’ड्यन्त्र गरेर फँ’साइएको दाबी गरेका थिए । ‘अ’दालतले न्या’य दिएको छ, त्यहीँ कुरा साट्न तपाईंहरूसँग आएको छु,’ उनले सबै ठाउँमा भने । स’क्रिय रा’जनीतिमा हुँदा महरा यसरी कमै जनसम्पर्कमा जान्थे, के,न्द्रीय रा’जनीतिमै व्यस्त रहन्थे ।रोल्पाको एक पुस्तकालय उ’द्घाटनमा महराले आफ्नो ‘जे’ल यात्रा’ नामक पुस्तक आउन लागेको जानकारी गराए । को’रोनाकालमा पनि महराको त्यहाँ स’क्रियता रह्यो । महराको यो स’क्रियताको कारण उनी पुनः स’क्रिय रा’जनीतिमा फर्कने तयारीमा रहनुलाई बताइएको छ ।उनले जिल्ला अ’दालतबाट स’फाइ पाए पनि यो मु’द्दा पुरनावेदनमा जाने सम्भावना भने बाँकी नै छ । को’रोना महा’मारीका कारण यो मु’द्दा पुनरावेदनमा जान रोकिएको हो । मु’द्दा पुनरावेदनमा गए पनि का’नूनी रुपमा त्यसले उनलाई पार्टीमा स’क्रिय हुन नरोक्ने का’नूनविद्ले बताएका छन् । तर एकथरी रा’जनीतिक वि’श्लेषक भने रा’जनीतिमा सबै कुरा का’नूनीमात्र नहुने भन्दै ग’म्भीर किसिमको आ’रोप लागेकाले सामाजिकरुपमा उनको स्वीकार्यता कति होला त्यो पनि हेर्नुपर्ने बताउँछन् ।

एमसीसी प्र’करणमा प्र’धानमन्त्री ओलीको चाहनाअनुसार अगाडि नबढेपछि महरा र प्र’धानमन्त्रीको सम्बन्ध बिग्रिएको थियो । यसैलाई संकेत गर्दै उनले ‘व्य’वस्था प’रिवर्तनका लागि आफूले ठूलो यो’गदान गरेको भए पनि यहीँ व्य’वस्थाभित्रका केही मान्छेको ष’डयन्त्रको आफू सि’कार भएको’ बताएका थिए ।‘उनलाई पार्टी रा’जनीतिमा ल्याउनेबारे अ’नौपचारिक रूपमा सचिवालय र स्थायी कमिटीका नेताहरूबीच चर्चा पनि भएको छ । छिट्टै नि’र्णय आउन सक्छ,’ एक सचिवालय सदस्यले भने । उनका अनुसार महरालाई स्थायी कमिटीमा ल्याउने तयारी छ ।

असोज १४ मा नेकपाको सचिवालय बैठकले नैतिक आचरणमा प्रश्न उठेकाले सभामुख र सां’सद दुवै प’दबाट रा’जीनामा दिन महरालाई सुझाव दिएको थियो । त्यसै दिन महराले सभामुख पद’बाट रा’जीनामा दिए । मु’द्दा चलेपछि उनको सां’सद पद नि’लम्बनमा पर्‍’यो ।त’त्कालीन एमालेसँग श’क्ति बाँडफाँट हुँदा महरा मा’ओवादीको कोटाबाट सभामुख भएका थिए । स’फाई पाएपछि महराको नि’लम्बित सां’सद पद फु’कुवा भयो । उनले पूर्वसभामुखको है’सियतमा पाउने सेवा सुविधा पनि पाएका छन् । नि’लम्बन फुकुवापछि उनी सं’सद बैठकमा पनि सहभागि भइसकेका छन् ।

२०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला से’क्रेटरी रहेका महरा त्यसबेलाको आमचुनावमा रोल्पा–२ बाट विजयी भएर पहिलोपटक सं’सद पसेका थिए । उनी त्यसबेला सं’युक्त ज’नमोर्चाको सं’सदीय द’लको ने’ता पनि बनेका थिए । मा’ओवादीले स’शस्त्र यु’द्धको घो’षणापूर्व नै भू’मिगत भएका उनी २०५३ सालमा केन्द्रीय समितिमा पुगे । स’रकार–मा’ओवादी पहिलो वार्तामा २०५७ मा उनी मा’ओवादीतर्फ वार्ता टोलीको संयोजक बनेका थिए ।शा’न्ति प्र’क्रियापछि अ’न्तरिम सं’सदमा मा’ओवादीले प्रवेश गर्दा त्यसको ने’तृत्व महराले नै गरेका थिए । २०६३ मा गिरिजाप्रसाद कोइराला ने’तृत्वको स’रकारमा स’ञ्चारमन्त्री भएका महराले त्यसपछिका दुवै सं’विधानसभा र सं’सदीय चु’नाव जिते । पटकपटक मन्त्र र उ’पप्रधानमन्त्री भएका महरा २०७४ को नि’र्वाचनपछि सं’सदको सभामुख भएका थिए ।नेकपा अध्यक्ष दाहालका वि’श्वापात्रका रूपमा काम गरेका महराले श्रृं’खलाबद्ध रूपमा लाभको पद पाएको विगत छ । पटकपटक लाभको प’द र विभिन्न वि’वादकाबीच पनि महरा दाहालका सबैभन्दा नजिकका वि’श्वासिला पात्र मानिन्थे ।

दाहालले महरा वि’वादमा आएपछि भनेका थिए, ‘उहाँले गरेको ग’ल्ती अ’पराधिक खालको नभएर नै’तिक र आ’चरणसँग जोडिएको हो ।’ जेल’बाट छुटेपछि सबैभन्दा पहिला महराले दाहाललाई नै भेटेका थिए ।
दाहालले पा’र्टीको आ’न्तरिक र देशको रा’जनीतिक जोडघटाउ तथा समीकरण निर्माणमा मात्र होइन अ’न्तराष्ट्रिय स’म्बन्धमा पनि महरालाई खटाउथे । महरा वि’वादमा तानिएपछि दाहालले भरपर्दो पात्रको अ’भाव मह’सुस गर्दै आएको उनी निकटले बताउने गरेका छन् ।source ekantipur

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.