कृषि प्रधान देशमा मल किन्न सहकारीमै ओच्छ्यान ! महंगोमा बेच्नेलाई कार’वाही भएन,,, हेर्नुहोस्।

२२ भदौ, चितवन ।

भरतपुर महानगरपालिका वडा नं. ५ को नवचन्द्रमा कृषि सहकारी संस्थाले सोमबार मल बाँड्ने च,र्चा एक साता अघि नै चलेको थियो । त्यो सुनेका किसान आइतबार साँझ खाना खाएर सहकारीमै सुत्न म्याट बोकेर हिँडे । कोही राति ११ बजे सहकारीमा आएर सुते । कोही रातको अढा ई बजेतिर लाइन लाग्न आइपुगे ।

बिहान उज्यालो हुँदासम्म सहकारी अगाडि झ ण्डै एक हजारभन्दा बढी किसान हातमा बोरा बोकेर उभिइसकेका थिए । को रोना भाइ रसको बढ्दो सं क्रमणको समेत बेवा स्ता गर्दै किसानहरु मलका लागि उ भिएको दृ श्यले सरकारलाई गिज्याइरहेको थियो । भरतपुर वडा नं. ५ मा कोरोना संक्र`मितसमेत भेटिएकाले सहकारी यसअघि एक साता ब न्द गरेर खोलिएको सह कारीका अध्यक्ष कृष्ण चापागाईले बताए ।

चितवनका विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूल्ठूला भि,डहरु देख्न पाइन्छ । आइतबार रातिदेखि मल लिन सहकारीमा ला,इन लागेका किसानमध्ये सहकारीका शेयर स,दस्य २२५ जनाले १० केजी र सहकारी बाहिरका १५० जना किसानले ५ केजीका दरले मल पाए । ला,इनमा बसेका झण्डै ५ सय किसान भने रित्तै हात घर फर्किए ।

यो सहकारीले सोमबार जम्मा ६० बोरामात्रै मल बाँडेको अध्यक्ष चापागाई बताउँछन् । ‘हाम्रोमा माग ६ सय बोराको छ, अहिलेसम्म जम्मा ८० बोरा बाड्यौं, आफ्नै शेयर सदस्यहरुले समेत मल पाउनुभएको छैन’ चापागाईले भने, ‘मल पाउने आ,शामा किसानहरुको है,रानी देख्दा निकै दुःख लाग्छ । फोन गर्नुहुन्छ, छैन भनेर पठाउनुपर्ने अवस्था छ ।’

सहकारी र ज्ञान केन्द्रवीच आ,रोप–प्रत्या,रोप

सहकारीका अध्यक्ष चापागाईले मल उपलब्ध गराउने निका,यले प,क्षपा,तपूर्ण व्यव,हार गरेको बताए । ‘कुनै सहका,रीलाई एक हप्तामा नै दुईपटक मल दिएर बाँडेको पनि देखियो, कसैले पाएकै छैनन्’ उनी भन्छन्, ‘यो त राज्यको निक,म्मापन हो नि । प,हुँच हुनेहरुले पाइरहेकै छन् ।’ उता कृषि ज्ञान केन्द्रका प्र,मुख राजन ढकाल किसानले मल समयमा र भनेजति नपाएको स,त्य

भए पनि पहुँच भएकालाई बढी दिएको भन्ने आ,रोप ग,लत भएको बताउँछन् । ‘हामीले कसैलाई पनि प,क्षपात गरेका छैनौं, अघिल्ला बर्षहरुमा बाँडेको परि,णाम, किसानहरुको संख्या र क्षेत्र,फल सबैलाई हेरेर वि,तरण गर्न भनेका छौं’ ज्ञान केन्द्रका प्रमुख ढकाल भन्छन्, ‘बरु सहकारीहरुले नै मल लुका,उने, आफन्त र नातागोतालाई बाँड्ने, किसानलाई दुःख दिने, भौति,क दूरी नराखी वित,रण गर्ने, बढी रकम लिने जस्तो देखिएको छ, त्यो कारवाहीको विषय बन्न सक्छ ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख ढकालले मल बाँड्दा भौ,तिक दू,री का,यम गरेर मात्रै बाँड्न सहकारीहरुलाई स्पष्ट निर्देशन दिइएको भए पनि त्यसको पा,लना नगरेको पाइएको बताए । उनले किसानलाई पो,का–पो,का बनाएर मल दिन सह,कारीहरुलाई निर्देशन दिइएको बताए ।

चितवन जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । यतिबेला किसानका खेतमा धान पोटाउने बेला भएको छ । अबको १५ दिनमा धान निस्कन्छन् । त्यो भन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आ,शा किसानको छ । तर, मल पाउन भने को,रोनाको डर लिएर महाभारत नै लड्नुपर्ने जस्तो अवस्था यहाँ छ । जिल्लामा साउनयता ४२६ मेट्रिक टन युरिया मल वि,तरण भएको छ । चितवनमा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ ।

मा,ग हरेक बर्ष बढ्दै गएको छ । धानको सिजनमा जिल्लामा २१ सय मेट्रिक टन यु,रिया आवश्यक हुन्छ ।जिल्लामा कृषि सा,माग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पो,रेशनले मल बाँड्दै आएका छन् । अघिल्लो बर्ष युरिया बाँडेको कृषि सामाग्री कम्प,नी लिमि,टेडमा यस बर्ष मल आएको छैन । म,ल आउने सम्भा,वना पनि निकै कम रहेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्र,मुख रविन्द्र गौतमले बताए । अन्लाईन खबर बाट साभार गरिएको।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.