नेपालसँग स`म्बन्ध सु`धार गर्ने प,क्षमा भारत,,,हेर्नुहोस।

काठमाडौं, २५ भदाै ।

भारत नेपालसँग पछिल्लो समय बि,ग्रिएको सम्ब,न्धलाई सु`धार गर्ने प`क्षमा देखिएको छ । दुई देशका प्र`धानमन्त्रीको टेलि,फोन वा`र्तापछि तो,डिएको सं`वादही`नता अब स`म्बन्ध सु`धारको दि,शातर्फ उ`न्मुख भएको छ ।

लामो समय तना`वपू,र्ण रहेको स`म्बन्ध भारतको स्व`तन्त्रता दि`वसको अव`सर पारेर १५ अग,स्टमा प्र`धानमन्त्री केपी शर्मा ओलीले भारतीय समक`क्षी नरेन्द्र मोदीलाई शुभ`कामना दिएसँगै सं`वादही`नता तो`डिएको थियो ।

सी`माको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच सं`वाद नै नभएको अ`वस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षे`त्रलाई समे`टेर भारतले नयाँ राजनी´तिक नक्सा सार्वज`निक गरेसँगै वि`वाद ब,ढेको थियो । त्यसपछि नेपालले सन् १८१६ को सु,गौली सन्धिअनुसार लिम्पि,याधुरासम्मको भूभा`गलाई समे`टेर गत ७ जेठमा नयाँ राजनी`तिक नक्सा प्रका`शन गरेपछि स`म्बन्ध त`नावपू,र्ण बन्न पुगेको थियो ।

नेपालको वि`रोध जा`री नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भू,मि हुँदै मानस`रोवर जाने सडक उद्घा`टन गरेको थियो । सोही सिलसिलामा कालापानी, लिपुलेक र लि`म्पियाधुरा क्षेत्र समे,टेर नेपालले आफ्नो निसान छाप परि`वर्तन गर्न सं`विधान नै संशो`धन गरिसकेको छ । नेपालले नक्सा जा`री गरेपछि भारतले आप`त्ति जनाउँदै त्यहाँको विदे`श मन्त्रा`लयले कूटनी`तिक नो,ट पठायो । त्यसय`ता नेपाल र भारतबीच सं`वादही`नताको अ`वस्था थियो ।

दुई देशबीच सी`मा वि`वादको कुरा उठेपछि पर`राष्ट्र म`न्त्रालयले भारतलाई चार प,टकसम्म पत्र लेखेर वा`र्ता र संवा`दका लागि आ`ग्रह गरेको थियो । तर, भारतले संवा`दका लागि नेपालले पठाएको पत्रको प्रतिउ`त्तर दिएको थिएन । नेपालको प,त्रको जवा,फ भारतले दुई महिनापछि मात्रै दिए पनि अस`न्तुष्टि जनाएको थियो । याे खबर राजधानी दैनिकमा छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.