आज नेपाली का ढुकढुकी रबि लामिछानेको जन्म दिन; शुभकामना दिनेको घुइँचो

1 min read

कटमण्डौं; २०७७ भाद्र २८


आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो ।जन्म दिनको शुभकामना दिदै रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेस बुकमा लेख्छिन –

त्यस्तै सिधा कुरा जनता संगका प्रोड्युसर दिपक बोहराले पनि रबि लामिछाने लाई जन्म दिनको शुभकामना दिएका छन् । जन्म दिनको शुभकामना दिदै दिपक लेख्छन -जन्मदिनको धेरै धेरै शुभकामना रबी दाई !अहिले रबि लामिछाने लाई शुभकामन दिने समर्थकका पोस्टले सामाजिक संजाल रंगिएको छ।

सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् ! यो खबर राष्ट्रिय संञ्चार बाट साभार गरिएको।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.