अब २ हजार रूपैयाँमा पीसीआर परीक्षण गर्न सकिने…हेर्नुहोस ।

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले को’रोना भा इरस परी’क्षण शुल्क घ’टाएको छ । यो सँगै को\रोना संक्र’मणको भएको शं’का लागेका जो कोहिले सरकारले

अनुमति दिएका सरकारी तथा अन्य निजि अस्प’तालमा २ हजार तिरेर परीक्षण गर्न सक्ने भएका छन् । सरकारले को’रोना भाइ’रसको परी’क्षण २ हजारमै गर्नेगरी व्यवस्था गरेको स्वास्थ्य तथा जनस’ङ्ख्या मन्त्रालयका प्रवक्ता प्र. डा. जागेश्वर गौतमले

नियमित पत्रकार सम्मेलनमा बताउनु भयो । यसअघि ४ हजार रुपैयाँमा पीसीआर टे’ष्ट गर्ने व्यवस्था थियो । सो भन्दा पहिले सुरुमा ५५०० तिरे पीसीआर परीक्ष’ण गरिदै आएको थियो ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.