दक्षिण सुडानमा शान्ति से’नालाई पु’र्याएर फर्किएका क्याप्टेन विजय लामालाई को’राना सं’क्रमण…हेर्नुहोस् ।

काठमान्डौ :


नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरो’ना सं’क्रमण देखिएको छ। स्टार अस्प’तालमा स्वाब परीक्ष’ण गर्दा उनलाई को”रोना देखिएको हो। लामालाई कोरोना सं’क्रमण भएको पु’ष्टि नेपाल वा’यु से’वा निगमकी प्रव’क्ता अर्चना खड्काले जा’नकारी दिएकी छन्।

उनी चार दिन अगाडि दक्षिण सु’डानका लागि भएको चार्ट’र्ड उडान’बाट फर्केका थिए। त्यसपछि ललितपुरको स्टार अस्प’तालमा गरिएको परी’क्षणमा लामालाई कोरो’ना सं’क्रमण पुष्टि भएको प्रवक्ता खड्काले बताइन् ।क्या’प्टेन लामास’हित अर्का एकजना क्या’प्टेनलाई पनि को’रोना सं’क्रमण भएको छ।

उनीहरु दुवैजनालाई सो’ल्टी क्रा’उन प्लाजाको आ’इसोलेसनमा राखिएको खड्काले जानकारी दिइन्। लामासहितले चार दिनअघि संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा जाने नेपाली सेनाको टो’लीलाई निगमको वा’इडबडी जहाजमा लिएर द’क्षिण सु’डान पुगेका थिए ।

त्यहाँबाट फ’र्किएर गरिएको परी’क्षणबाट उनीसहित दुईजनालाई सं’क्रमण देखिएको हो। यसअघि पनि निग’मका तीन पाइलटसहित १५ जना उ’डान कर्म’चारीलाई कोरोना भएको थियो। उनीहरुलाई सोल्टीकै होटल आइसोले’सनमा राखिएको थियो। उनीहरु सबै नि’को भएर काममा फ’र्किसकेका छन्।

सु’डान जानुअघि लामाले मि’सनमा जाने सै’निकहरुसँग तस्बिर पनि खि’चाएका थिए । तस्बिरमा तीनजना सै’निक उनले से’ल्फी खि’चाउँदा सँगै देखिएका छन् । जसमध्ये दुईजनाले मा’स्क खोलेका देखिन्छन् ।तस्बिर खि’चाउँदै लामाले ‘जय चन्द्र सुर्य’ लेखेका छन् । उनको फेसबुक पेजमा उक्त तस्बिर पो’ष्ट गरिएको छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.