मदन कृष्ण श्रेष्ठ भन्नुहुन्छ : कुलमानजी जस्तो सहि ब्यक्तीलाई प्राधिकरणको पुन: नियुक्ति गरिनुपर्छ…हेर्नुहोस् । सक्दो सेयर गर्नुहोस् ।

1 min read

डेलि न्युज नेपाल,काठमाडौं
एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई ने’तृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका सांढे ३ करोड जनताका आ’त्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ !

जो नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टि बाट चुनाव लडेमा आँखा चिम्ले’र नि’र्बाचीत हुने नि’श्चीत देखिन्छ। आम जनताको मतलाई अयोग्य ठानेर बे’वास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने

नि’र्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन।
लौ है आ दरनिय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो ध’र्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्व’बिबेक र क’र्म हो ।

अर्को एउटा कुरा:-
कुलमानजी जस्तो सहि ब्यक्तीलाई प्राधि’करणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोड सेडिङ मु’क्त गराई दिनुहुने आदरनिय मन्त्री\ज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारी लगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन है। एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनु होला त्यो पनि भन्देकोछु मैले !

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.