पश्चिम जाजरकोटमा वर्षौँदेखि तुइनको सहारामा वारपार गर्दै स्थानिय,सरकारले खै देखेको?भोट मात्र लिने?,,,,

जाजरकोट – पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको का’र्कीगाउँ जान शिवालय गाउँपालिका–१ सालतडा र शिवा’लय गाउँपालिका–९ बा’लुवामा वर्षौँदेखि तुइ’नको सहा’रामा वार’पार हुँदै आएको छ । दैनि’क त्यही तुइनको सहा’राबाट स्थानीय वार’पार गर्छन् ।जाज’रकोटको शिवा’लय गाउँपालिका–१ का कालीबहादुर पुन नदी तरेर पारीपट्टि जानु परे तु’इनकै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । नजि’कमा पुल नहुँदा छे’डागाड तर्न तुइनकै सहा’रा लिनुप’रेको उहाँको भनाइ छ ।

झोलुङ्गे पुलको लागि प’टक–पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उहाँले गुनासो ग’र्नुभयोे । शिवा’लय गाउँपालिका–१ सालतडा र छेडा’गाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयवासीले व’र्षौँदेखि तुइनको सहारा लिने गरे’का छन् । तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सक’स हुन्थ्यो ।

वर्षात्को सम’यमा पाँच घ’ण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गथ्र्याँै छेडागाड नगरपालिका १२ कार्कीगाउँका रामबहादुर खत्रीले भन्नुभयो, “चिन्डा,नाउ (डुङ्गा) लगायत साधनबाट यात्रा गर्दा धेरैले अ’कालमा ज्यान गुमाए । २५ वर्षअघि तुइन बनेपछि जो’खिम भए पनि केही सहज त भएको तर महिला, बा’लबालिका र ज्ये’ष्ठ नागरिकलाई तुइन तर्न निकै सक’स हुन्छ।

तुइन तरेरै जिन्दगी बि’त्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आ’ग्रह गर्दा पनि कसैले नसु’नेको उनीह’रुको गु’नासो छ । पुल भएको स्थानसम्म पु’ग्न डेढ घ’ण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भि’रको बाटो छ।

उक्त अ’प्ठेरो बाटोबाट लडे’र क’तिको ज्या’नसमेत गइसकेको छ । अ’प्ठेरो बाटोबाट लडेर ज्या’न गुमाउनुभन्दा जोखिमपूर्ण तु’इनकै सहायता लिनु जाति भएको स्थानीय’वासी बताउँछन् । (रासस)

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.