कोहलपुरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजा समर्थकद्वारा भब्य प्रदर्शन,,, हेर्नुहोस् तस्बिर सहित।

1 min read

डेलि न्युज नेपाल, नेपालगन्ज:

कोहलपुरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजा समर्थकद्वारा प्रदर्शन गरिएको छ ।

शनिबार कोहलपुरमा राजा समर्थक युवाहरुले मोटरसाईकल ¥याली सहित प्रदर्शन गरी संघीयता खारेजीको माग सहित राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र राष्ट्रवादी अभिायनको आयोजनामा कोहलपुरमा मोटरसाईल ¥याली प्रदर्शन गरिएको हो । वीर गोर्खाली ATF सुर्खेत जिल्लाका संयोजक रहेका राजकुमार शाहीले तिहार पछि अझ बृहत रुपमा प्रदर्शन गरिने उद्घोष गरेका छन् ।

हेर्नुस् केही तस्वीर

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.