आफ्नैले पनि साथ छोडे, साथ दिनेले कुरा मोडे – अफ्ठेरोमा ओली

काठमाडौं : नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठे’रोमा परेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अ’ल्टिमेटम दिएका थिए।

तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन्। पार्टीमा देखिएको वि’वाद स’माधान गर्न शीर्ष नेताका साथै पूर्वमाओवादी समूहका नेताहरूले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरिसकेका छन्। यसअघि प्रधानमन्त्री ओलीप्रति सहा’नुभूति राख्ने नेताहरूले समेत बैठकबाटै समस्याको समा’धान खोज्न आग्रह गर्न थालेका छन्।

केही समयअघि ओलीप्रति सहानुभूति राखेका र पूर्वमाओवादी खेमाका नेताहरूले पनि बैठक राखेर विवा’द अन्त्य गर्न दबाब दिँदा प्रधानमन्त्री झन् अप्ठे’रोमा परेका छन्’, नेकपा उच्च स्रोतले भन्यो। पार्टी महासचिव विष्णु पौडेलले भने केही दिनमै सचिवालय बैठक बस्ने बताएका छन्। ‘पराम\र्शपछि सचिवालय बैठक बस्छ’, उनले भने।

तोकेको समयसम्म पनि ओलीले सचिवालय बैठक नबोलाएपछि सोमबार साँझ दाहालसहित व’रिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा छलफलमा जुटेका थिए। उनीहरू मंगलबार एक दिन कुर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो। त्यसअघि बिहान महासचिव पौडेल खुमलटार पुगेर ओली स्थायी कमिटी बैठकको निर्ण|य कार्यान्वयन गर्न तयार रहेको र विधानअनुसार बैठक बोलाउन लागेको जानकारी गराएका थिए।

पौडेलसँगको भेटमा दाहालले सचिवालय बैठक तत्कालै बोलाएर विबवादित विषयबारे छलफल गर्नुपर्नेमा जोड दिएका थिए।
दाहालले सचिवालय बैठक आफैं पनि बोलाउन सक्ने संकेत गरेका थिए । स्रोतका अनुसार दाहालले पौडेलसँग भने, ‘कार्यकारी अध्यक्षको हैसि’यतले सचिवालय बैठक बोलाउन म पनि सक्छु तर ओलीजीले नै बैठक बोलाऊँ भन्नुभयो भने झन् सहज हुन्छ, वि,वाद हुन्न।

पार्टी एकीकरणको मर्म र भावनाको सम्मान हुन्छ त्यसकारण चाँडै बैठक बसौं। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अ’ल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाउँदै छलफल गर्दै आएका छन् ।

महासचिव पौडेलले भरसक चाँडै नै सचिवालय बैठक बस्ने बताउँदै दुई अध्यक्षबीच देखिएको संवाद’हीनता र दूरी कम गर्न आग्रह गरेका थिए। ‘पार्टी एकता दुई अध्यक्षले नै गरेको, त्यसलाई जोगाउने काम पनि दुई अध्यक्षकै भएकाले समस्याको समाधान भनेकै संवाद हो। त्यसकारण दू’री बढाएर वा एकले अर्कालाई दो’ष देखाएर पन्छिन मिल्दैन। संवादबाटै समस्या समाधान गर्न आग्रह गरिएको छ’, महासचिव पौडेललाई उद्धृ’त गर्दै स्रोतले भन्यो।

महासचिव पौडेलले दुई अध्यक्ष र नेता नेपालबीच संवाद होस् भन्ने सबैको चाहना रहेको र संवादबाटै बैठकको अजेन्डा तय होस् भन्ने आफूहरूको आग्रह भएको बताएका थिए। दाहालले भने एक्लाएक्लै संवाद गर्नुभन्दा सबै विषय बैठकमै राख्ने र त्यहीं छलफल गर्ने बताएका थिए। स्रोतका अनुसार महासचिव पौडेलले तीन नेताबीच अनौ’पचारिक छलफल गरेर बैठकको अजेन्डा तय गर्न प्रस्ताव गरेका थिए ।

बालुवाटार पुगेका चार नेता प्रधानमन्त्रीलाई नभेटी फर्किए!
नेकपाभित्रको आन्तरिक वि,वाद समाधान गर्न अग्रसर देखिएको तत्कालीन वि’वाद समा’धान कार्यदलका सदस्यहरु सोमबार बालुवाटार पुगेर पनि प्रधानमन्त्री ओलीसँग भेट नगरी फर्किएका छन्। ओलीसँग छलफल गर्न तत्कालीन कार्यदलका चारजना प्रधानमन्त्री निवास पुगेका थिए। कार्यदलका ६ सदस्यमध्ये दुईजना अनुपस्थित भएपछि उनीहरू त्यत्तिकै फर्किएका हुन्।
तत्कालीन कार्यदलका संयोजक एवं महासचिव पौडेलसहित सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल बालुवाटार पुगेका थिए।

कार्यदलका सदस्यद्वय जनार्दन शर्मा र पम्फा भुसाल बालुवाटार गएनन् । शर्मा भने सोही समयमा दाहाललाई भेट्न खुमलटार पुगेका थिए। बालुवाटार पुगेका चारैजना पूर्वएमालेका नेता भएका कारण सन्देश राम्रो नजाने भन्दै प्रधानमन्त्रीलाई नभेटी फर्किएको एक नेताले बताए।

प्रधानमन्त्रीसँग भेट गरेर गत भदौ २६ को स्थायी कमिटीको निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार गएका थियौं। कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल आउनुभएन अनि प्रधानमन्त्रीलाई भेट नगरी फर्कियौं’, रावलले भने। यसअघि पार्टीमा वि,वाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृ’त्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

अनुशासन आयोगको चासो
नेकपा केन्द्रीय अनुशा’सन आयोगले बैठक बोलाउने कुरालाई प्रतिष्ठाको विषय नबनाउन नेताहरूलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष अमृत बोहोराले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

पार्टीका जिम्मे’वार नेतृत्व’गणप्रति मेरो ‘ आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो। पार्टी एकताको विकल्पै छैन। स,मृद्ध समा’जवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ। फु’ट र वि’भाजन प्रतिगामी कुरा छन्’, विज्ञप्तिमा उल्लेख भएको टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन्।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.