अनौठो प्रतिभा – नेपाल कै पहिलो नाक ले बासुरी बजाउने प्रतिभासाली ब्याक्ती चितवन मा भेटिए (भिडियो सहित)

चितवन , नेपाल कै पहिलो नाक ले बासुरी बजाउने मान्छे भनेर चिनिने चोलाकान्त बस्ताकोटिको परिचय त्यति मा मात्र सिमित छैन । उहाँ राम्रो गितकार तथा पेशा ले शिक्षक पनि हुनुहुन्छ । देशको मध्यभाग चितवन लाइ कर्मथलो बनाइरहनुभएका अनौठो प्रतिभाका धनी चोलाकान्त बस्ताकोटिको पुर्खौली घर तनहु को राम्जाकोट गाबिस हो । सानैदेखी बासुरी बजाउन माहिर चोलाकान्त अर्थात सिके बस्ताकोटिले बासुरी बादक मै आफ्नो भबिस्य बनाउने सपना पाल्नुहुन्थ्यो ।तर उहाँ को घरको मध्यम खालको आर्थिक अबस्था तथा कमै मात्र ले भबिस्य बनाउने बासुरी बादक मा उहाँ रहन परिस्थितिले साथ दिएन र शिक्षण पेशा अपनाउनु भयो ।

शिक्षण पेशा मै आवद्द भएपनी उहाँ साङ्गितिक क्षेत्र बाट आफुलाइ अलग कहिलै राख्नुभएन । केही समय कालिका एफ एम मा बासुरी बादक मा आवद्ध हुनुभएका सिके बस्ताकोटी ले बिभिन्न स्टेज कार्यक्रम मा आफ्नो प्रतिभा देखाइसक्नु भएको छ । उहाँ भन्नुहुन्छ एउटा् गित लाई जिबन्त बनाउनुमा शब्द र सङ्गीत दुबैको उत्तिकै हात हुन्छ तर नाम आउने बेला गायक को मात्र आउने गर्छ यसैकुरा ले गर्दा शब्द तथा सङ्गीत का सर्जक मा हुसला नआउने हुन्छ त्यसैले यो कुरा ले उहाँ दुखी हुने बताउनुहुन्छ । प्रस्तुत भिडियो मा उहाँ ले खुलेर आफ्नो कुरा सेयर गर्नुभएको छ साथै विभिन्न गित लाई बासुरी मार्फत प्रस्तुत गर्नुभएको छ ।हेर्नुहोस पूरा भिडियो ।

यो पनि हेर्नुहोस्।नेपालमा १४ बर्षका लबकुश दाजुभाईले बनाए रोेर्बट..जस्ले अशोकको गीत गाउँछ..भिडियो हेर्नुहोस्..सक्दो सेयर गर्नुहोस्।नेपालमा बन्यो यस्तो रबर्ट जस्ले अशोकको गीत गाउँछ..भिडियो हेर्न तल जानुहोेस्।

यो पनि पढ्नुहोस्।

अबदेखि बिदेशबाट पठाएको रकम १ लाखभन्दा बढी नगदमा लिन नसकिने,यस्तो छ नयाँ नियम पदनुहोस विक्ष्प्ती सहितकाठमाडौं । अबदेखि बिदेशबाट पठाएको पैसा १ लाख रुपैयाँभन्दा बढी नगदमा लिन नसकिने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार १ लाखभन्दा बढीको भुक्तानी नगदमा दिन पाइने छैन । राष्ट्र बैंकले १ लाखसम्म नगदमा भुक्तानी दिन सकिने भएपनि त्यो भन्दा बढी रकम बैंकको चेक मार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ ।
रेमिटेन्स कम्पनीले जारी गरेको कार्ड मार्फत समेत भुक्तानी लिन सकिने छ । यस्तै विदेशबाट नेपालीले पठाएको रकम भुक्तानी दिदा ग्राहक पहिचानपत्रको आधारमा मात्र पैसा दिनुपर्ने छ ।

विदेशबाट २५ हजार रुपैयाँसम्म रकम मोबाइल वालेटमा ट्रान्सफर गर्ने सुविधा रहेको छ । आन्तरिक रुपमा रेमिटेन्स कम्पनीले १ लाखभन्दा बढीको दैनिक भुक्तानी दिन पाउने छैनन् ।

नेपालमा बन्यो यस्तो रबर्ट जस्ले अशोकको गीत गाउँछ..भिडियो हेर्नुहोस्।

इन्टरनेट र टेलिफोन सेवामा लगाएको कर खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले बिरोध गरेको छ। हेर्नुहोस् भिडियो…

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन् ।सिधाकुराको २५० भाग पुरा ! (भिडियोसहित)आज हाम्रो कार्यक्रमको २५० औँ श्रृङखला हो । यहाँसम्म आइपुग्दा हामी कयाैं का प्रिय भयाैं र सयौँका दुश्मन भयौँ । स,सना बिषयमा ठुलो ठुलो आवाज उठाउन हामीले गरेको प्रयास जुन स्तरले हुर्किदैछ, त्यसलाई हेर्दा लाग्छ, गरे हुने रहेछ । राजनीतिक ठुला ठुला बहस चलिरहँदा सर्वसाधारणको दैनिकी किन असहज हुने ?

मेलम्ची कहिले आउँछ थाहा छैन, जहिले आएपनि ठिक छ तर मेलम्ची नआउन्जेल पैसा तिरेर किनेको जारको, बोत्तलको पानीमा पनि विषादी ? आज सर्वसाधारण जनताले तरकारी खान डराउनु परेको छ, औषधि किन्दा आत्तिनु परेको छ, बाटो हिड््दा कतिखेर खाल्डोमा परेर गोडा मर्किने हो थाहा छैन, बर्खा याममा सार्वजनिक सवारी चड्न डराउनु परेको छ ।

ठुला ठुला वहसको उपादयता माथि प्रश्न गरेको होइन तर १२ रुपैयामा किसानसँग किनेको तरकारी उपभोक्ता भान्छामा पुग्दा ८० रुपैयाँ हुन्छ । सिचाइका बडेमानका योजना बनिरहँदा घर घरका समस्या बर्षौदेखि ज्युको त्यु भैरह्यो ।

बस हामी यसैमा केन्द्रित हुन चाहेको मात्र हौ तर यति जाबो झिना मासिना कुरामा बोल्ने हामी बबुराहरुको आवाजले टाउको दुखेर, केही मानिसहरु हैरान छन् । ठुला कुरा ठुला काम हँुदै गर्लान तर विजुलीको मिटर जोड्न घुस नखुवाई हुँदैन, एउटा खुट्टामा रोग छ अर्को खुट्टामा उपचार हुन्छ, सामुदायिक विद्यालयमा पढाउन पुस्तक, टेबुल, कुर्सी, शिक्षक छैनन्, नीजि स्कुल पढाउन तलबले कमाइले पुग्दैन । स्रोत: न्युज २४ बाट

यो पनि पढ्नुहोस्।कोरियामा नेपाली युवाको आत्महत्या संख्यालाई केलाएर हेर्दा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *