खुशीको खबर… कोरियामा निशुल्क वेल्डिङ्ग तालीमको अबसर ! यसरी दिनुहोस आबेदन !

1 min read

गुरुदत्त न्यौपाने/सउल
कोरियामा कार्यरत E9 भिजा भएका कामदारलाई लक्षित गरी बिभिन्न समयमा बिभिन्न तालीम तथा कार्यक्रम गर्दै आएको छोनान बैदेशिक सहयोग केन्द्रले यसपाली भने वेल्डीङ् तालीम सन्चालन गर्ने भएको छ । कोरियामा हुने E9 भिजा भएका काम नछोडेका ईच्छुक कामदार ले तल दिईएको विवरण अनुसार आबेदन दिई तालीममा सहभागी हुन सक्नुहुनेछ ।

तालीमको प्रकार : वेल्डीङ (용접) तालीम

आबेदनको लागी योग्यता :
१ . E9 भिजा भएको हुनुपर्ने ।
२ . आबेदकले कम्पनीमा काम गरिरहेको हुनुपर्ने । ( काम छोडेर बसेका ले आबेदन दिन सक्ने छैनन ।)
३ . कोरिया प्रबेश गरेको अबधी असिमीत ।

आबेदनको लागी पेश गर्नुपर्ने डकुमेन्ट :
१ . एलियन रजिस्ट्रेसन कार्ड (외국인등록증)
२ . बैङ्क बुक को प्रतिलिपी (통장사본)

तालीम हुने स्थान :
충남산업기술학원(충남 천아시 서북구 천안대로 1220((천안 공주대 앞)

तालीम हुने मिती :
अप्रिल २८ (आइतबार ) दिनको ६ घण्टा (बिहान ९~१० बजे बाट शुरु हुने )

आबेदन स्थान :
आवेदन स्थान : 천안외국인노동자지원센터(천안시 서북구 성정공원 5로 21(스카이 B/D4층

बिस्तृत जानाकारीको लागी सम्पर्क : 041-411-7026

source: kantipur press

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.