प्रहरीले किन भिडियो खिचेको भन्दै News24 टिभी जर्नलिष्ट पाण्डेको हातबाट क्यामेरा खोसि लाठी चार्ज हान्यो..दबाब दिन जति सक्दो सेयर गर्नुहोस्। ।

चितवन । प्रहरी नि&यन्त्रणमा रहेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रि&हाईको माग गर्दै सर्वसाधारणको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

सर्वसाधारणको प्रदर्शनले उग्र*रुप लिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीमा नि*षेधित क्षेत्र अवज्ञा गर्र्दै प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।

समाचार सम्प्रेसका लागि गएका न्युज २४ टेलिभिजका संञ्चारकर्मि कृष्ण पाण्डे र सोही कार्यालयको कमचारी हेमराज कोईरालालाई समेत प्रहरीले लाठ्ठी चार्ज गरी घा*ईते बनाएको छ ।

प्रहरीले किन भिडियो खिचेको भन्दै टिभी जर्नलिष्ट पाण्डेको हातबाट क्मामेरा समेत खोस्न खोजेको थियो । घा*इते भएका दुवैको चितवन अस्पतालमा उपचार भईरहेको छ ।

सं*चारकर्मी लामिछाने र युवराज कँडेलको रिहाई गर्दै अहिले पनि समर्थकहरुले प्रदर्शन र नाराबाजी जारी राखेका छन् । आन्दोलनमा प्रहरी र प्रर्दशनकारी बीच झ*डप हुँदा एक दर्जन भन्दा बढि घाईते भएका छन् । घाईते हुनेहरुमा केही वृद्ध र महिलाहरु रहेका छन भने एक महिलाको हात भाचिएको छ ।

संचारकर्मी नियन्त्रणमा लिएको विरोधमा निरन्तर प्रदर्शन भएपछि चौबिसकोठी देखि एक किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed