हार्दिक श्रद्धान्जली🌹🌹दु’र्घटनामा परि गायक निशान भट्टराईको नि’धन

काठमाडौं : गायक निशान भट्टराईको नि’धन भएको छ। सोमबार राति दरबार्गस्थित वानथाई चमेनागृह (रेष्टुरेन्ट)मा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दु’र्घटनामा परी उनको नि’धन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिए।

भट्टराई आफैंले चलाएको गाडी तीनकुनेमा खम्बा (पोल)मा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर (अभिघात केंद्र) पुर्याइएको थियो । उपचारका क्रममा उनको मृ’त्यु भएको थियो ।

दुर्घ’टना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए। धरान बिजयीपुर घर भएका स्व भट्टराई प्रसिद्ध गायिका लोचन भट्टराईका भाइ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *